English

बाढीले घरबार गुमाएकी नानी कान्छीलाई घर बनाइदिने ऋषि धमलाको घोषणा



धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा गरेका छन्। गत भदौ १० गते आएको बाढीबाट प्रभावित गल्छी गाउँपालिका–६ का करिब ५०–६० परिवारसँग अन्तरक्रिया गर्दै धमलाले खत्रीको घर बनाइदिने प्रतिबद्धता जनाएका हुन्।

बाढीले घरसहित सबै सम्पत्ति गुमाएर बेसहारा बनेकी खत्रीले धमलासमक्ष रुँदै आफ्नो पीडा सुनाएकी थिइन्। उनको अवस्था सुनेपछि धमलाले घर बनाइदिने घोषणा गरे। भावुक बनेकी खत्रीले ‘भगवानको रूपमा धमला सर आइपुग्नुभयो’ भन्दै धन्यवाद व्यक्त गरिन्।

दशैँ, तिहार र छठपर्व नजिकिँदै गर्दा घरबारविहीन बनेका परिवारले चाडपर्व कसरी मनाउने भन्ने चिन्ता व्यक्त गरेका थिए। धमलाले पीडित बाढीले घरबार गुमाएकी नानी कान्छीलाई घर बनाइदिने ऋषि धमलाको घोषणालाई दशैँ मनाउन नगद सहयोगसमेत गरे।

आफ्नो दुःखमा साथ दिन कोही नआएको अवस्थामा धमला बस्तीमै पुगेर समस्या सुनेको भन्दै पीडितहरूले खुसी व्यक्त गरे। धमलाले दशैँ, तिहार र छठपर्वलगत्तै बाढीपीडित परिवारको पुनःस्थापना तथा घर पुनर्निर्माणका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।



...
Prosta Defend

I found the overview valuable.

...
Nerve Fresh supplement

Clear, useful information about peripheral neuropathy symptoms.

...
hormonal changes in men over 50

Helpful information for readers learning about male hormonal health.

...
zeiniez

For the reason that the admin of this site is working, no uncertainty very quickly it will be renowned, due to its quality contents.

...
zeiniez.luxury

zeiniez.fashion

...
kadıköy radyatör temizleme

kadıköy radyatör temizleme İşlerini bilen bir ekip. Hem hızlı çalıştılar hem de evde herhangi bir dağınıklık bırakmadılar. https://dev2.heizlastpilot.de/?p=207

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो। तर,

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

Latest










Popular
Suggested