English

अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्सद्वारा नेपालको प्रतिनिधित्व



रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी बटरफ्लाइ फिल्म्सले नेपालको विकसित हुँदै गएको फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय बजार तथा फिल्म उद्योगका प्रतिनिधिसँग संवादमा जोडेको हो ।

उक्त कार्यक्रममा रुस, भारत, दक्षिण कोरिया, चीन, टर्की र नेपालका फिल्म उद्योगका प्रतिनिधि तथा प्रतिनिधिमण्डल सहभागी थिए । कार्यक्रममा अन्तर्राष्ट्रिय सहकार्य विस्तार, सह–निर्माण (को–प्रोडक्सन) का सम्भावना, विभिन्न देशका फिल्म बजारबीच सहकार्य तथा आफ्नै देशको सीमाभन्दा बाहिर फिल्म र फिल्मकर्मीलाई दर्शकमाझ पुर्याउने विषयमा छलफल भएको थियो ।

नेपालको प्रतिनिधित्व गर्दै बटरफ्लाइ फिल्म्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सृजन श्रेष्ठले प्यानल छलफलमा सहभागिता जनाएका थिए । उनले नेपालको फिल्मको प्रदर्शन अवस्था, फिल्म उद्योगको समग्र संरचना तथा नेपाली फिल्म उद्योगमा रहेका सम्भावनाबारे प्रस्तुति दिएका थिए । छलफलका क्रममा श्रेष्ठले नेपाली फिल्मको बढ्दो सम्भावनाका साथै नेपाललाई अन्तर्राष्ट्रिय फिल्म निर्माणका लागि आकर्षक बनाउने विशिष्ट पक्षबारे प्रकाश पारे । नेपालको प्राकृतिक तथा भौगोलिक विविधता, सांस्कृतिक पहिचान, विश्वभर फैलिएको नेपाली डायस्पोरा तथा मौलिक कथावाचनलाई अन्तर्राष्ट्रिय सहकार्यका लागि उपयोग गर्न सकिने उनको धारणा थियो । अन्तर्राष्ट्रिय सहकार्य अघि बढाउँदा नेपाली फिल्मको मौलिकता र पहिचानलाई भने कायम राख्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय सहकार्यलाई व्यावसायिक फिल्ममा मात्र सीमित नराखी स्वतन्त्र फिल्मकर्मी, नयाँ पुस्ताका प्रतिभा, निर्माता तथा अन्य सिर्जनशील क्षेत्रका व्यक्तिलाई समेत अन्तर्राष्ट्रिय सञ्जाल, प्रतिभा आदानप्रदान, सह–निर्माण, ज्ञान आदानप्रदान तथा नयाँ वितरण प्रणालीमा पहुँच दिलाउन सकिने विषयमा छलफल भएको थियो । येकातेरिनबर्गमा भएको संवादले नेपाल र अन्तर्राष्ट्रिय फिल्म बजारबीच आगामी दिनमा थप सहकार्यका लागि आधार तयार गरेको बटरफ्लाइ फिल्म्सले जनाएको छ । छलफलमा विशेषगरी कुनै एक फिल्मको प्रदर्शन वा वितरणमा मात्र सीमित नभई दीर्घकालीन र दिगो सम्बन्ध निर्माणमा जोड दिइएको थियो।

बटरफ्लाइ फिल्म्सकी प्रबन्ध निर्देशक जेनिशा पहारी (श्रेष्ठ) ले पनि अन्तर्राष्ट्रिय फिल्म उद्योगसँग संवाद तथा साझेदारी विस्तारका लागि निरन्तर पहल गर्दै आएकी छिन् । नेपालका फिल्म तथा फिल्मकर्मीलाई अन्तर्राष्ट्रिय बजारमा थप चिनाउने उद्देश्यसहित उनले विभिन्न अन्तर्राष्ट्रिय सरोकारवालासँग सहकार्यका सम्भावनाबारे संवाद अघि बढाउँदै आएकी छिन् । उनको पहलले नेपाललाई फिल्म वितरण, सह–निर्माण, प्रतिभा आदानप्रदान तथा सीमापार सिर्जनात्मक सहकार्यका लागि सम्भावित साझेदारका रूपमा अन्तर्राष्ट्रिय फिल्म बजारमा प्रस्तुत गर्न सहयोग पुगेको बटरफ्लाइ फिल्म्सको दावी रहेको छ ।

नेपालको फिल्म उद्योगमा अन्तर्राष्ट्रिय फिल्म पारिस्थितिक प्रणालीमा अझ सक्रिय रूपमा सहभागी हुने पर्याप्त सम्भावना रहेको बटरफ्लाइ फिल्म्सले जनाएको छ । येकातेरिनबर्गमा भएको यो संवादले नेपाली कथालाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने र अन्तर्राष्ट्रिय फिल्मलाई नेपाली बजारसँग जोड्ने दिशामा अर्को महत्वपूर्ण कदमको प्रतिनिधित्व गरेको कम्पनीको भनाइ छ । बटरफ्लाइ फिल्म्सले आगामी दिनमा पनि अन्तर्राष्ट्रिय फिल्म बजारसँगको संवादलाई निरन्तरता दिँदै नेपाल र विश्वका विभिन्न चलचित्र उद्योगबीच अर्थपूर्ण साझेदारी तथा सहकार्य विकास गर्ने जनाएको छ ।



...
Trent Meza

Earn Crypto Without Spending a Single Dollar https://ethminer.pages.dev

...
Leonard Bryan

The Most Intuitive Hashing Tool Ever Made https://solidvault.pages.dev

...
Mylie Skinner

Professional Grade AI Images for Everyone https://dolai.pages.dev

...
Madelyn Riley

Protecting the Web One Hash at a Time https://solidvault.pages.dev

...
Desirae Daniel

Free Ethereum Mining That Pays Every Day https://ethminer.surge.sh

...
Olivia Escobar

Master the Art of Prompting with Dolai https://dolai.pythonanywhere.com

...
Phim Sex Không Che

Tuyển tập những phim sex, phim heo không che chất lượng full hd, tổng hợp các phim sex không che có chất lượng cao nhất được cập nhật liên tục hằng ngày.

...
Trent Meza

Mine Smarter Not Harder With Cloud Technology https://ethminer.pages.dev

...
용현동 주간보호센터

매일 다양한 인지 프로그램이 진행되어서 미추홀구 주간보호센터에 부모님을 안심하고 맡깁니다.

...
Anderson Klein

Stop Searching Start Earning ETH Right Now https://ethminer.surge.sh

...
Jillian Walter

Buy Fresh Marketing Data Online https://datadigi.netlify.app

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested