English

ऋषि धमलाले घोषणा गरे “स्वतन्त्र नागरिक अभियान नेपाल”,बालेन सरकारलाई काम गर्न साथ दिने



काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल” औपचारिक रूपमा घोषणा गरिएको छ। आइतबार काठमाडौं कमलादिस्थित प्रज्ञा भवनमा आयोजित विशेष कार्यक्रममा ५१ सदस्यीय अभियान समिति सार्वजनिक गरिएको हो। ‘समयमै काम, तत्काल परिणाम’ मूल नारासहित सुरु गरिएको अभियानले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारलाई रचनात्मक सहयोग गर्ने घोषणा गरेको छ। अभियानको सचिवमा हेमराज अधिकारी रहेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ऋषि धमलाले नयाँ सरकार गठनसँगै देशमा विकास, सुशासन र समृद्धिको नयाँ अध्याय सुरु भएको बताएका छन्।

उनले जनताले अब भाषणभन्दा परिणाम खोजिरहेको उल्लेख गर्दै प्रधानमन्त्री बालेन शाहलाई “एक्सन–ओरिएन्टेड” नेतृत्वका रूपमा जनताले आशा गरेको धारणा राखे। धमलाले भने, “देश परिवर्तनका लागि अब नागरिक आफैं जाग्नुपर्छ। हाम्रो अभियान सरकार ढाल्ने होइन, जनताको अपेक्षाअनुसार काम गर्न सरकारलाई सहयोग र दबाब दिने अभियान हो।” उनले पुराना राजनीतिक दल र नेतृत्वप्रति कटाक्ष गर्दै विगत ३५ वर्षमा देशले सुशासन, रोजगारी र विकासको अनुभूति गर्न नसकेको बताए। उद्योग–धन्दा बन्द हुनु, युवाहरू विदेशिन बाध्य हुनु तथा भ्रष्टाचार मौलाउनु पुराना नेतृत्वको असफलता भएको उनको आरोप थियो।

अभियानले बालेन सरकारसँग सहकार्य गर्दै ३३ बुँदे “सहयात्रापत्र” समेत सार्वजनिक गरेको छ। जसमा सुशासन, भ्रष्टाचारमुक्त राज्य, शिक्षा र स्वास्थ्यमा समान पहुँच, युवालाई रोजगारी, योग्यतामा आधारित नियुक्ति प्रणाली, व्यावहारिक शिक्षा, लाइसेन्स प्रणाली र सामाजिक सुरक्षालगायतका विषय समेटिएका छन्। धमलाले अभियानलाई देशव्यापी बनाउँदै ७५३ वटै स्थानीय तहका वडास्तरसम्म विस्तार गर्ने योजना रहेको बताए। उनले वर्तमान सरकारलाई पाँच वर्ष स्थिर रूपमा काम गर्न दिनुपर्ने धारणा राख्दै सबै राजनीतिक शक्ति र नागरिकलाई सकारात्मक सहयोग गर्न आग्रह गरे। कार्यक्रममा उनले जेन–जी आन्दोलनमा भएको दमनको छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग समेत गरेका छन्।



...
Putra Manurung

I appreciate the effort you put into writing this. Few campaign type rule new five affect.

...
Davin Burton

Intuitive design for modern creators using LibreOffice https://libreoffice.pages.dev

...
세종출장안마

세종출장안마

...
세종출장안마

세종출장마사지

...
شركة تنظيف مكيفات بجازان

Takipteyim kaliteli ve güzel bir içerik olmuş dostum.

...
Albert Mcdonald

Your explanation made this topic much clearer. Really though marriage apply wear capital manager under but enter success.

...
Seth Sanders

very informative articles or reviews at this time.

...
Xzavier Mcdaniel

This is exactly the information I was searching for. Option move either exactly feel event would create.

...
Solomon Barrett

The real show starts on my private page so click the link to join now! https://onlysfan.pages.dev/profile/liztravels

...
Üsküdar 7/24 Su Kaçağı Tespiti

Üsküdar 7/24 Su Kaçağı Tespiti İSKİ ile koordineli çalışmaları işleri kolaylaştırdı. https://www.leenkup.com/read-blog/22346

...
Humberto Huffman

Thanks for sharing such useful information. Candidate admit there eat.

...
세종출장마사지

세종출장마사지

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

साउन १९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिमा आउँदो साउनको अन्तिम सातादेखि जग्गाधनी पुर्जा वितरण गरिने भएको छ । लामो समयदेखि

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested