English

संस्कृति इन्टरनेशनल स्कुलकी निर्देशक दीप्ति आचार्य नेपाल र एसिया–प्रशान्त क्षेत्रका लागि आईसीएको राजदूत नियुक्त



काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले श्री दीप्ति आचार्यलाई सन् २०२५–२०२६ का लागि आईसीएको राजदूतमा नियुक्त गरेको छ ।संस्कृति इन्टरनेशनल स्कुलकी संस्थापक निर्देशक आचार्यले नेपाल तथा छिमेकी देशहरूमा आईसीएको प्रतिनिधित्व गर्नु हुनेछ । अहाँले इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) अन्तर्गत सञ्चालित International Early Years Curriculum (IEYC), International Primary Curriculum (IPC) / International Middle Years Curriculum (IMYC) मार्फत सिकाइ सुधारमा प्रतिबद्ध शिक्षकहरूको सञ्जाल विस्तार र सुदृढ गर्न भूमिका खेल्नु हुनेछ ।

यो नियुक्तिले दुई दशकदेखि निरन्तर प्रगतिशील शिक्षाका लागि आचार्यले गरेको समर्पणको कदर गरेको छ । उहाँको नेतृत्वमा सञ्चालित संस्कृति इन्टरनेशनल स्कुल दक्षिण एसियामा प्रतिष्ठित International Primary Curriculum (IPC) मान्यता प्राप्त गर्ने पहिलो विद्यालय बन्न सफल भएको थियो । राजदूतका रूपमा नियुक्त भएपछि अब उहाँले अन्य विद्यालयहरूलाई पनि मार्गदर्शन गर्ने, तालिम सञ्चालन गर्ने तथा अन्तर्राष्ट्रिय पाठ्यक्रमहरूको गुणस्तरीय कार्यान्वयनलाई क्षेत्रभर प्रवद्र्धन गर्ने भूमिका निर्वाह गर्नु हुनेछ । राजदूत नियुक्तिका विषयमा बोल्दै इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) की निर्देशक Sarah Blackmore, ले भन्नुभयो, “हामी दीप्ति आचार्यलाई आईसीएको राजदूतका रूपमा सम्मानपूर्वक नियुक्त गर्न पाउँदा अत्यन्त हर्षित छौं । गुणस्तरीय शिक्षाप्रति उहाँको अटल प्रतिबद्धता र नेपालमा अन्तर्राष्ट्रिय पाठ्यक्रम स्थापना गर्न खेल्नुभएको महत्वपूर्ण भूमिकाले उहाँलाई एसिया–प्रशान्त क्षेत्रमा विस्तार हुँदै गएको हाम्रो विद्यालय समुदायलाई मार्गदर्शन र प्रेरणा दिन उपयुक्त प्रतिनिधि बनाएको छ । आईसीएको यस ‘आईसीए एम्बासडर’ कार्यक्रमले ‘Improving Learning’ दर्शनलाई उत्कृष्ट रूपमा बुझेर प्रभावकारी कार्यान्वयन गरेका अनुभवी शैक्षिक नेतृत्वकर्ताहरूलाई छनोट गर्ने गर्दछ । आचार्यको कार्यकाल अन्तर्राष्ट्रिय विद्यालयहरूको सञ्जाल सुदृढ बनाउने तथा शिक्षण विधि र नेतृत्वका उत्कृष्ट अभ्यासहरू प्रवद्र्धन गर्नेमा केन्द्रित रहनेछ ।

दीप्ति आचार्यको संक्षिप्त परिचय:
दीप्ति आचार्य संस्कृति इन्टरनेशनल स्कुलकी संस्थापक निर्देशक हुनुहुन्छ । उहाँ नेपालमा प्रगतिशील शिक्षाको अगुवा व्यक्तित्वका रूपमा चिनिनुहुन्छ । त्यस्तै उहाँ एएमआई–प्रशिक्षित मन्टेश्वरी शिक्षिका हुनुका साथै अमेरिकाबाट मन्टेश्वरी शिक्षामा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ । आचार्य विगत पाँच वर्षदेखि अन्तर्राष्ट्रिय ट्रेनरका रूपमा पनि क्रियाशिल हुनुहुन्छ । शिक्षा क्षेत्रमा योगदानसँगै उहाँ Toastmasters International मा विशिष्ट नेतृत्वकर्ता हुनुहुन्छ र उहाँले जिल्ला तहका उच्च नेतृत्व भूमिकामा कार्य गरिसक्नुभएको छ । साथै, उहाँ समर्पित सामाजिक अभियन्ता हुनुका साथै Zonta Club of Kathmandu की सक्रिय सदस्य पनि हुनुहुन्छ, साथै उहाँले महिला तथा बालबालिकाको अधिकार र हितका लागि वकालत गर्दै आउनुभएको छ ।



...
Su Yönetimi

İPARD programı kapsamında yatırım sürecimizi sorunsuz şekilde yürütmemizi EcoSinerji Proje, Uygulama ve Danışmanlık Ofisi profesyonelce yönetti; bilgi için https://ecosinerji.com

...
cloud hosting for pet care startups

"Businesses reduce costs with cold storage – archive data at $0.01/GB/month."

...
Jaqueline Randolph

Good read. I like how structured it is, and your website layout makes everything easy to navigate. https://frompo.com/

...
Kanarya su kaçak tespiti

Kanarya su kaçak tespiti Zeytinburnu su kaçağı tespiti: Zeytinburnu'nda noktasal su kaçağı tespiti hizmeti. https://sunnahwedding.com/?p=13901

...
Atık Yönetimi

Isıtma ve Ulaşım kaynaklı enerji tüketimimizi optimize ederek karbon salımımızı azaltma çalışmalarımızda EcoSinerji Proje, Uygulama ve Danışmanlık Ofisi stratejik destek verdi; incelemek için https://ecosinerji.com

...
Eli Joseph

Pretty! This has been a really wonderful post. Many thanks for providing these details. Please visit https://frompo.com/

...
Edwin Vaughan

"Business hosting with free webinar tools—host virtual events without plugins."

...
phim sex mới

There is definately a lot to find out about this subject. I like all the points you made https://heosexhay.net/

...
Broderick Oneal

I’m often to blogging and i really appreciate your content. The article has actually peaks my interest. I’m going to bookmark your web site and maintain checking for brand spanking new information.

...
phim heo sex

This was beautiful Admin. Thank you for your reflections.https://heosexhay.net/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

इटहरी/ कोशी प्रदेशका बालबालिकामा लुकेर रहेको प्रतिभा, सौन्दर्य र बौद्धिक क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजना भइरहेको प्रदेशस्तरीय वृहत बाल सौन्दर्य

Latest










Popular
Suggested