English

फिने अमेरिकाको आयोजनामा आर्थिक अवसरका बिषयमा मिट एण्ड ग्रिट सम्पन्न



अमेरिका- युवा ब्यवसायीहरुको साँझा संस्था फिने अमेरिकाको आयोजनामा अमेरिकामा आर्थिक अवसर तथा ब्यवसायका बिषयमा मिट एण्ड ग्रिट सम्पन्न भएको छ । भक्ती फाईनान्स गु्रपका प्रमुख गगन केसीको प्रशिक्षण फाइनान्सीयल अपरचुनिटी सेमिनायार कार्यक्रम सम्पन्न भएको हो । जनवरी ३१ शनिबारका दिन अमेरिकाको टेक्सस बेडफोर्डमा आयोजना गरिएको सेमिनारमा भक्ती फाईनान्स गु्रपका प्रमुख गगन केसीले अमेरिका कुन कुन तरिकाले आर्थिक स्वतन्त्रता पाउन सकिन्छ र के के गर्नु जरुरी हुन्छ भन्ने बिषयमा कार्यपत्र। प्रस्तुत गरेका थिए ।

कार्यक्रम डालस फोर्टवर्थका युवा ब्यवसायीहरुको सहभागीता रहेको थियो । फिने अमेरिकाका अध्यक्ष सवीन्द्र थापाले यस खालका कार्यक्रमले उद्यम गर्न चाहाने सबैमा उत्प्रेरणा थपिने बताए । फिने अमेरिकाले उद्योग ब्यवसाय सुरु गर्न चाहाने तथा ब्यवसाय गरिरहेका ब्यवसायीहरुलाई नेटवर्किङ गर्ने र परामर्श दिने गर्दै आएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested