English

नेपाली सेनाको सुरक्षा अपडेट:



नेपाली सेनाको सुरक्षा अपडेट:
१. झापाको भद्रपुर नगरपालिका वडा नं.८ स्थित हस्पिटल चोकमा फेला परेको शंकास्पद बस्तुलाई नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको छ ।
२. काठमाडौँको महाराजगञ्ज ईलाकामा विभिन्न मोवाइल तथा विदेशी मुद्रा सहित दुई जना शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिईएको छ । धादिङ्ग स्थित गजुरीमा रहेको धादिङ्ग कारागारबाट भागेका कैदीहरु मध्ये ४३ जनालाई नियन्त्रणमा लिईएको छ ।
३. हालसम्म विभिन्न स्थानहरुबाट १३५ नाल हतियारहरू बरामद भएको छ ।



सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested