English

राजेश र करिश्मा हल्का–हल्का लजाएर



अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरको अभिनय रहेको ‘हल्का–हल्का लजाएर’ बोल गीतको भिडियो सार्वजनिक भएको छ ।
गायिका अन्जु पन्त र गायक निसान भट्टराईको स्वर रहेको गीतको भिडियो इनाक्क्षी युट्युव च्यानलमार्फत बिहीबार सार्वजनिक भएको हो ।

चन्द्र प्रसाईंको शब्द तथा सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन् । यस्तै, गीतको मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका छन् ।

हमाल र मानन्धरसँगै भिडियोमा अभिनेता पल शाह र पुजा शर्माको समेत अभिनय छ । देवेन्द्र पाण्डेको निर्देशन रहेको उक्त भिडियोलाई उत्सव दाहालले छायांकन र विकास दाहालले सम्पादन गरेका हुन् ।

भिडियो:



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

काठमाडौं । गायक आशिर्वाद सुवेदी र चर्चित गायिका एलिना चौहानको सुमधुर स्वरमा रहेको नयाँ रोमान्टिक गीत ‘मोहनी लगायो कान्छीले’ सार्वजनिक

काठमाडौँ, २७ माघ : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्नो नयाँ स्मार्टफोन Redmi Note 15 नेपाली बजारमा ल्याएको छ। आकर्षक डिजाइन,

काठमाडौं, २३ माघ : कोका–कोला नेपालले ओपन डोर इन्टरटेन्मेन्टसँगको सहकार्यमा आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालका खेलहरू सार्वजनिक रूपमा

Latest










Popular
Suggested