English

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने



हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको हो । गुरुङ खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउँने उक्त प्रतियोगिता पुरुष र महिला डबल्समा हुनेछ । गुरुङ समुदाय बीच आपसी भाईचारा अभिवृद्धिसँगै व्याडमिन्टन खेलको समेत प्रर्वद्धन हेतु उक्त प्रतियोगिता पहिलोपटक आयोजना गर्न लागिएको संघका उपाध्यक्ष तथा खेल संयोजक मेख गुरुङले बताए । प्रतियोगिता हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको एयरपोर्ट स्टाफ क्लब हाउसमा हुनेछ । दिउँसो १२ बजेबाट हुने प्रतियोगितामा सबैको सहभागिताका लागि आयोजकले आह्वान गरेका छन् ।



सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested