English

हङकङमा मर्स्याङदी नाईट हुने



लमजुङ सेवा समिति हङकङले मर्स्याङदी नाईटको आयोजना गर्ने भएको छ । कार्यक्रम डिसेम्बर २२ का दिन युङ लङ थियटरमा हुनेछ । उक्त कार्यक्रममा राजु परियार, माया गुरुङ, खुस्बु गुरुङ, मञ्जु बिके, छेवाङ लामा तथा ब्याण्ड लगायत स्थानीय कलाकारहरुको पनि सहभागिता रहनेछ । हङकङमा रहेका लमजुङेलीहरुको यो संस्थाले छैठौंपटक सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।

मनोरंजन सँगै प्रवासमा नेपाली कला संस्कृती प्रर्वद्धन हेतु निरन्तर कार्यक्रम आयोजना गर्दै आएको संस्थाले जनाएको छ । आइतबार आयोजित जानकारी सभामा कार्यक्रमबाट संकलित रकम शिक्षा, स्वास्थ्य, खेलकुद र दैविक प्रकोप लगायतका परोपकारी काममा खर्च गरिने जनाइयो ।

जगत अम्बु गुरुङ/हङकङ



सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested