English

यसरी मनाइयो तमु ट्हो ह्युल हङकङको वार्षिकोत्सव



तमु समुदायको ऐतिहासिक चाड बैशाख पूर्णिमाका अवसर पारेर तमु ट्हो ह्युल हङकङले आफ्नो २६ औं वार्षिकोत्सव मनाएको छ । उक्त कार्यक्रममा गायकद्वय प्रिया गुरुङ र मनोज गुरुङले आफ्नो प्रस्तुति दिएका थिए । ब्लु ओसिन रेष्टुरेष्ट एण्ड बारमा आयोजित कार्यक्रममा स्थानीय कलाकाहरुले विभिन्न सांस्कृतिक प्रस्तुति देखाए । विजय कुमार गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती थियो ।

तस्बिर : जगत अम्बु गुरुङ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested