English

राइज मिडियाका अध्यक्ष तुलसी कुमार गुरुङलाई मातृ शोक



राइज मिडिया नेटवर्कका अध्यक्ष तथा वि विल राइज फाउन्डेसनका संस्थापक अध्यक्ष तुलसी कुमार गुरुङलाई मातृ शोक परेको छ । अध्यक्ष तुलसी कुमार गुरुङकी आमा काली गुरुङको आइतबार साँझ करिब ५ बजे ९० वर्षको उमेरमा निधन भएको हो ।

उनको पार्थिव शरीरलाई बौद्ध परम्परा अनुसार पोखरा रामघाट स्थित बौद्ध गुम्बा परिसरमा सोमबार अपराह्न अन्त्येष्टि गरिएको छ ।

मादी गाउँपालिका वडा नं. ११, वार्चोक स्थायी घर भई पोखरा महानगरपालिका वडा नं. १२, लालीगुराँस टोल निवासी गुरुङको माइला छोरा अध्यक्ष तुलसी कुमार गुरुङसहित चार छोरा र तीन छोरी छन् ।

यो पनि…
विश्वकै ‘च्याम्पिङ’ मेरो बाबु



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested