English

ज्याकारान्डाले सजिएको काठमाडौँ (फोटो फिचर)



यतिबेला रुख–बिरुवाले पालुवाको नयाँ लुगा फेरेका छन्। हरियाली र विविध फूलले प्रकृति सिँगारिएको छ। यो वसन्त ऋतु हो । वसन्त ऋतुमा वन जङ्गल मात्र होइन, सहर पनि सजिन्छन् । वसन्त ऋतुको आगमनसँगै यतिबेला काठमाडौँ उपत्यका ज्याकारान्डाको बैजनी रङ्गले ढकमक्क सजिएको छ ।

default

यो पनि…
बन्द सहरमा, खुलेको काठमाडौं
आहा ! सडकमा फुलेका फूलहरू (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested