English

न्यायका लागि सडक नाटक



राजधानीको माइतीघरमा सोमबार निर्मला कुर्मीका न्यायका लागि बृहत नागरिक आन्दोलन अन्तर्गत विरोध प्रदर्शन गर्ने क्रममा शिल्पी थिएटरद्वारा सडक नाटक समेत देखाइए । विरोधका क्रमममा उक्त जुलुस जिल्ला प्रशासन कार्यालय नजिक पुग्दा रुबी खान लगायत केही आन्दोलनकर्मीहरुलाई प्रहरीले हिरासतमा लिएको थियो । नेपालगन्जबाट आएका आन्दोनकारीहरुले माइतीघरमा विरोध प्रदर्शन गर्न लागेको २६ दिन पुगीसके पनि सरकारका तर्फबाट प्रभावकारी सम्बोधन हुन सकेको छैन । विरोधका क्रममा अधिकारकर्मी सन्जिव उप्रेतीले देशमा लोकतन्त्र छ कि छैन भनेर प्रश्न गरे भने खानले यदि न्याय माग्नु अपराध हो भने हामी सबै अपराधी हाैं भन्ने भावना व्यक्त गरे ।

आन्दोलनका क्रममा वरिष्ठ फोटो पत्रकार विकास रौनियारले कैंद गरेका केही तस्बिरहरु ।





Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested