English

सेयर बजारमा दोहोरो अंकको वृद्धि



साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक ११.२२ अंक अर्थात् ०.५८ प्रतिशतले बढेर १९६१.०६ बिन्दुमा पुगेर बन्द भएको हो।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् बुधबार ८४ करोड २६ लाख ९५ हजार ३०१ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज १ अर्ब ३२ करोड २९ लाख ७२ हजार १८८ रुपैयाँ पुगेको छ।

आज २४१ वटा धितोपत्रको ३८ लाख ६५ हजार ९६१ कित्ता सेयर किनबेच भएको छ। बिहीबार धैलागिरी लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो। कम्पनीको सेयर मूल्य प्रतिकित्ता २९२ रुपैयाँ ६० पैसामा बन्द भएको छ।

त्यस्तै, स्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य ९.२१ प्रतिशतले बढेर प्रति कित्ता मूल्य २६४ रुपैयाँ ३० पैसा कायम भएको छ। आज सेयर मूल्य सर्वाधिक घट्नेमा सिटिजन्स म्युचुअल–१ फण्ड रहेको छ। उक्त योजनाको इकाइ मूल्य ३।६४ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ९५ पैसामा झरेको छ।

त्यस्तै, घलेम्दी हाइड्रोपावरको सेयर मूल्य २.६३ प्रतिशतले घटेर प्रति सेयर मूल्य २०७ रुपैयाँमा बन्द भएको छ। बिहीबार सर्वाधिक सेयर खरिद–बिक्री नबिल बैंकको भएको छ। आज कम्पनीको ९१३ रुपैयाँमा १४ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.५१ प्रतिशतले बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनसिसी बैंकको संस्थापक सेयर रहेकोे छ। उक्त कम्पनीको ११९ रुपैयाँ ३८ पैसामा ८ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन, लगानी र निर्जीवन बीमा समूहको परिसूचक क्रमशः ०.१८, ०.०५ र ०.२० प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। आज जीवन समूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशतले बढेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



...
Binance开户

Your article helped me a lot, is there any more related content? Thanks!

...
binance "oppna konto

Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://www.binance.bh/register?ref=IXBIAFVY

...
Binance推荐代码

I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

...
skapa ett binance-konto

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://accounts.binance.com/register/person?ref=MBLCVVZG

...
binance "oppna konto

Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

...
anm"ala dig till binance

Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://accounts.binance.info/bn/register?ref=WTOZ531Y

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested