English

यस्तो छ आजको विनिमय दर



नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।

आइतबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३२ रुपैयाँ २६ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १३१ रुपैयाँ र बिक्रीमा १३१ रुपैयाँ ६० पैसा रहेको छ।

बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर आज १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ५० पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ४५ पैसा र बिक्रीमा ८४ रुपैयाँ ८३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ७१ पैसा र बिक्रीमा ९७ रुपैयाँ १५ पैसा रहेको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४ पैसा र बिक्रीदर ३५ रुपैयाँ २० पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रुपैयाँ १ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २७ रुपैयाँ ८८ पैसा र बिक्रीमा २८ रुपैयाँ १ पैसा रहेको छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४२४ रुपैयाँ ९३ पैसा र बिक्रीमा ४२६ रुपैयाँ ८७ पैसा रहेको छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ २२ पैसा र बिक्रीदर ३५० रुपैयाँ ८१ पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



...
Жеке акаунтты жасау

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://accounts.binance.com/pt-PT/register-person?ref=KDN7HDOR

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested