English

दोहोरो अंकले घट्यो सेयर बजार



सेयर बजार परिसूचक नेप्से शुक्रबार दोहोरो अंकले घटेको छ । बजार १६.९३ अंकले घटेर २०२२.६२ प्रतिशतमा झरेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८२० रुपैयाँको कारोबार भएको छ ।

शुक्रबार २१३ कम्पनीको २७ हजार १२० वटा कारोबारबाट ३५ लाख ८८ हजार ८३३ कित्ता सेयर किनबेच भएको छ । यस दिन लाइफ इन्स्यारेन्स कर्पोरेसनको मूल्य सबैभन्दा धेरै ५.९५ प्रतिशतले बढ्यो ।

अपर हेवाखोला हाइड्रो, एनआईसी ग्रोथ फण्ड, मल्टिप्रपोज फाइनान्स कम्पनीसहितका कम्पनीको मुख्य समेत बढेको छ । शुक्रबार पञ्चकन्या माइहाइड्रो, कालिका पावर, ग्रीन डेभलपमेन्टसहितका कम्पनीको मूल्य सबैभन्दा धेरैले घटेको छ ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested