English

एकैदिन २५ सय ५९ जनामा कोरोना पुष्टि



नेपालमा गत २४ घण्टामा २ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ । साथै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण ५ जनाको मृत्यु भएको छ ।

No photo description available.

योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार १ सय २२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरस संक्रमण मुक्त हुनेहरुको कुल संख्या २ लाख ७६ हजार ७ सय ५५ रहेको छ भने पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या ४ सय १० रहेको छ ।

No photo description available.

गत २४ घण्टामा ९ हजार ६६४ जनाको कोरोना परीक्षण गरिएको छ भने अहिले क्वारेन्टाइनमा रहनेको संख्या ७५ रहेको छ । त्यस्तै नेपालमा हालसम्म २३ लाख ८८ हजार २ सय जनाको कोरोना परीक्षण भएको छ भने १४ हजार ७२४ जना आइसोलेसनमा रहेका छन् ।

May be an image of text
No photo description available.No photo description available.No photo description available.No photo description available.



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested