English

चर्चित मुहारका क्यारिकेचरको प्रदर्शनी



मंगलबार नक्सालस्थित नेपाल ललितकला संघको प्रदर्शनी हलमा प्रसिद्ध नाटकका निर्देशक र एक्टर सुनिल पोखरेल भेटिए, कारण थियो नेपाल क्यारिकेचर संस्थाद्वारा आयोजित क्यरिकेचरहरुको प्रदर्शनी ।

असार २६ मा उद्घघाटन भएर ३० गतेसम्म चल्ने उक्त प्रदर्शनीमा विभिन्न क्षेत्रका चर्चित मुहारहरुको कलात्मक र रोचक क्यारिकेचरहरु छन् ।

प्रख्यात कार्टुनिस्टहरु अविन, बासु छितिज, रवि मिश्र,रविन्द्र मानन्धर लगायतले बनाएका विभिन्न व्यक्तित्वहरु निर शाह, सुनिल थापा, बालेन शाह, बिनोद चौधरी , बसन्त चौधरी , रोहित चन्द, किरण मानन्धर लगायत विभिन्न व्यक्तिहरुको क्यारिकेचर प्रदर्शनीमा छन् ।

शब्द/तस्वीर: विकास रौनियार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested