English

जापानका पूर्व प्रधानमन्त्री अवेको निधन



जापानका पूर्व प्रधानमन्त्री सिन्जो अवेको निधन भएको छ ।

शुक्रबार विहान नारामा एउटा सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो ।

गोलीलागि गम्भिर घाइते भएका उनको नारा मेडिकल युनिभर्सिटीमा उपचार भइरहेको थियो ।

स्थानीय समयअनुसार ५ बजेर ३ मिनेट जाँदा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अत्याधिक रगत बहेका कारण उनको निधन भएको अस्पतालले जनाएको छ ।

यो पनि…
बलिउडकी लोकप्रिय डान्सर शीला वाजको निधन
कार दुर्घटनामा क्रिकेटर साइमन्डको निधन



...
Akilah

Helpful information. Fortunate me I found your web site unintentionally, and I'm surprised why this twist of fate didn't took place earlier! I bookmarked it. My page - youtube video downloader

...
Katia

It is in point of fact a nice and useful piece of information. I'm glad that you simply shared this useful information with us. Please stay us up to date like this. Thanks for sharing. My site :: w88

...
Stacie

Thanks for your marvelous posting! I definitely enjoyed reading it, you might be a great author. I will be sure to bookmark your blog and definitely will come back at some point. I want to encourage you to definitely continue your great writing, have a nice holiday weekend! Also visit my blog Buy ID card online

...
Jamila

Write more, thats all I have to say. Literally, it seems as though you relied on the video to make your point. You definitely know what youre talking about, why throw away your intelligence on just posting videos to your weblog when you could be giving us something informative to read? my webpage; slot777jaminwede.online -link

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested