English

टिकेन सेयर बजारमा उत्साह



बुधबार सेयर बजार फेरि ओरालो झरेको छ । आज नेप्से सूचक ३१.२१ अंकले घटेर १८९३.५३ विन्दुमा आएको छ । मंगलबार केही सुधार भएको बजार बुधबार फेरि ओरालो यात्रामै लागेको हो ।

आज ८४ करोड ३७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २२९ कम्पनीको ३० लाख ३४ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

सबै समूहका सूचक घटेका छन् । २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकममा ३ करोड ३९ लाख रुपैयाँसहित नबिल बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र नेपाल लाइफ इन्सुरेन्स रहेका छन् ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
बुधबार सेयर बजारमा उल्लेख्य सुधार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested