English

असारदेखि आइतबार साप्ताहिक बिदा नहुने



आगामी असार १ गतेदेखि आइतबारको साप्ताहिक बिदा हट्ने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले आइतबार दिइँदै आएको सार्वजनिक विदालाई खारेज गर्ने निर्णय गरेको हो ।

सरकारले यसअघि जेठ १ गतेबाट लागू हुने गरी शनिबार र आइतबार दुईदिन साप्ताहिक विदा दिने निर्णय गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अभाव भएसँगै नेपालमा त्यसको असरलाई कम गर्न भन्दै सरकारले दुईदिन साप्ताहिक विदा दिएको थियो । यद्यपि, सरकारको यो निर्णयप्रति विभिन्न क्षेत्रले विरोध जनाउँदै आएका थिए ।

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णयविरूद्ध आज (सोमबार) नै सर्वोच्च अदालतमा रिट दायर भएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested