English

मकवानपुर गोल्डकपको तयारी (फोटो फिचर)



मकवानपुर फुटबल संघको आयोजनामा यही १९ जेठबाट हुने स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता ०७९ को तयारी तिव्र बनाइएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दीलगायत १२ क्लबले सहभागिता जनाउनेछन् । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको मकवानपुर फुटबल संघका महासचिव छवी सुवेदीले जानकारी दिए ।

यो पनि…
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो

युगान्डामाथि नेपालको पहिलो जित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली