English

दिल्ली क्यापिटल्सका चार खेलाडीमा कोरोना



दिल्ली क्यापिटल्सका अलराउन्डर मिचल मार्समा कोभिड संक्रमण पुष्टि भएसँगै अस्पताल भर्ना भएका छन् । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दोस्रो पटक गरिएको परीक्षणमा पोजिटिभ रिपोर्ट आएको हो ।

यससँगै उनी कम्तिमा १० दिन अस्पतालमा रहने छन् । मार्ससँगै दिल्लीका दुई सदस्यको परीक्षण पोजिटिभ आएको छ । यससँगै पोजिटिभ सदस्य चार पुगेको हो ।

‘दिल्ली क्यापिटल्सका अलराउन्डर मिचेल मार्समा कोरोना पोजिटिभ देखिएको छ । चिकित्सक टिमले मार्सको स्थिति बारे नजर राखिरहेका छन् ।’ दिल्ली क्यापिटल्सले भनेको छ ।

यससँगै बुधबार पञ्जाब किंग्सविरुद्धको खेल हुनेमा आशंका बढेको छ । टिम सदस्यमा कोरोना देखिएसँगै खेलाडीहरू होटलबाट बाहिर निस्कन पाएका छैनन् र अभ्यास समेत रोकिएको छ ।

यो पनि
रोनाल्डोको ह्याट्रिक, मिलानलाई अग्रता, युभेन्ट्स विजयी, बायर्न रोकियो
विवाद बढेपछि ‘बालोन डिओर’ अवार्डको नियम परिवर्तन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested