English

विद्यार्थी भर्नाबारे केन्द्रले दियो यस्तो निर्देशन [पत्रसहित]



‘सबै बालबालिका विद्यालय पठाऔं, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं’ भन्ने नाराका साथ शैक्षिक सत्र-२०७९ को विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गरिने भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बालविकास शाखाले मंगलबार शैक्षिक सत्र-२०७९ को विद्यार्थी भर्ना कार्यक्रम सबै स्थानीय तह र विद्यालयलाई शैक्षिक सत्र-२०७९ को विद्यार्थी भर्ना वैशाख महिनामा नै सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

प्रत्येक स्थानीय तहको शिक्षा शाखाको एकजना कर्मचारीलाई सम्पर्क व्यक्ति तोकी सूचना, समन्वय र सहजीकरण गर्न लगाउने, स्थानीय एफएम रेडियो लगायत स्थानीयस्तरका सञ्चार माध्यमहरूबाट सकेसम्म स्थानीय भाषामा विद्यार्थी भर्ना सम्बन्धी सचेतानामूलक सूचना, विज्ञापन प्रसारणको व्यवस्था मिलाउन केन्द्रले निर्देशन दिएको छ ।

यो पनि…
इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई अब केन्द्रबाटै तलब
शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच के भयो सहमति ?[पत्रसहित]

पत्र हेर्नुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested