English

मनोरञ्जन पार्कहरूमा लैङ्गिक विभेद



काबुल–तालिबानहरूले पुरुष र महिलाहरूलाई फन पार्कमा जान अलग अलग दिन निर्धारण गरेका छन् । अफगानिस्तानमा तालिबानले महिला अधिकार कटौती गर्न लगातार नयाँ प्रतिबन्धहरू लागू गरिरहेको छ ।

केही दिनअघि अफगान सरकारले केटीहरूलाई विद्यालय जान दिने वाचालाई उल्टाएको थियो । एउटा अनौठो कदममा तालिबानले अब काबुलको मनोरञ्जन पार्कहरूमा लैङ्गिक विभेद लागू गरेको छ ।

तालिबानको तालिबानको तथा दुव्र्यवहार रोकथाम मन्त्रालयले एक आदेश जारी गरेको छ कि काबुलका सबै सवारी र खेलहरू आइतवारदेखि मंगलबारसम्म महिला तथा केटीहरू र बुधवारदेखि शनिबारसम्म केटाहरू र पुरुषहरूका लागि खुला छन् ।

मनोरञ्जन पार्कहरूमा गरिने यस्तो विभेदले महिला र केटीहरूको अधिकारको बारेमा चिन्ता बढेको छ ।

यो पनि…
सिक्दै, गाउँदै, नाच्दै कौरा
सुखीहरूको गाउँ ‘घलेगाउँ’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested