English

आहा ! ल्वाङ गाउँ (फोटो फिचर)



पर्यटकीय नगरी पोखराको हरिचोकबाट २० किलोमिटर दुरीमा छ ल्वाङ गाउँ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ मा पर्ने ल्वाङ गाउँ हरिचोकबाट हेम्जा, खानेपानी, भेडाबारी, खोरामुख हुँदै पुगिन्छ । ल्वाङमा २०६७ सालेदेखि सामुदायिक होमस्टे सञ्चालन गरिएको छ । परम्परागत शैलीका घर, गुजुमुज्ज परेको बस्तीले ल्वाङ गाउँ पुग्ने जो कोहीको मन लोभ्याउँछ ।

बस्तीका हरेक घर घरलाई जोड्ने ढुंगा छापिएको सफा चटिक्क परेको गोरेटो छ । यहाँका २१ घरधुरीले होमस्टे सञ्चालन गरेका छन् । २५० देखि ३०० जनासम्म पाहुना राख्न सक्ने होमस्टेको क्षमता छ ।

यो पनि…
लालायित पार्ने बारेकोटका दृश्य
जहाँ छन् काठ र सिसाले बनेका घरहरु (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested