English

कक्षा १२ को परीक्षा जेठमा



राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा हुने निर्णय गरेको छ । ०७९ जेठमा परीक्षा हुने गर्ने निर्णय गरेको हो ।

आउँदो जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय भएको अध्यक्ष महाश्रम शर्माले जनाए । कक्षा १२ को परीक्षा ९ दिनसम्म सञ्चालन गर्ने तयारी रहेको उनले बताए । उनका अनुसार बोर्डले परीक्षाको तालिका छिट्टै प्रकाशन गर्ने छ ।

यो पनि…
फुटबल क्लबद्वारा युक्रेनका विस्थापितलाई १० लाख यूरो सहयोग
सुपरलिग उपाधिका लागि चार टिम शनिबारबाट भिड्ने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

Latest










Popular
Suggested