English

पश्चिम नेपाल पनि रङ्गीयो फागुमा (फोटो फिचर)



काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा आज होली पर्व अर्थात् फागु पूर्णिमा मनाइँदै छ । दमौली, बेनी, पाल्पा, तनहुँ लगायतका पहाडी क्षेत्रमा होली मनाइएको छ । होलीको अवसरमा तनहुँ उद्योग बाणिज्य सङ्घ दमौली बजार इकाई समितिद्वाराले दमौलीमा होली विशेष कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा डोरी तान्ने खेल खेलिएको थियो । प्रतियोगितामा बुल्स जिम समूह बिजयी भएको थियो ।

कालीकोटबासीले पनि होली मनाएका छन् । यहाँका युवाले एकअर्कालाई अबिर दलेर प्रेम र सद्भाव साटासाट गर्दै मनोरञ्जनात्मक होली मनाए । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, मौवाफाँटका बालबालिका एकअर्कामा रङ्ग दलेर होली मनाए । यसैगरी दमौलीका कालकलिकाले पनि रङ दलेर रमाइलो गरे ।

कोरोनाका कारण दुई वर्षपछि उत्साहपूर्वक रूपमा होली मनाइएको छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन होली वा फागु पूर्णिमा मनाइन्छ ।

यो पनि…
रङ्गहरूको पर्वमा रंगियो राजधानी (फोटो फिचर)
परम्परा बिर्सेर आधुनिक हुँदै गयो होली




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested