English

होलीमा अपनाउनुहोस् यस्ता सावधानी



रङहरूको पर्व होली विश्वका धेरै भागहरूमा मनाइने एक प्रसिद्ध पर्व हो । यो पर्वलाई आपसी माया र भाइचारा अभिवृद्धि गर्ने प्रतिकको रूपमा मानिन्छ । तर केही वर्षयता होली पर्व कम, सावधानी र सतर्कताको पर्व बढी भएको छ ।

मिसावटयुक्त खानालगायतका खाद्यवस्तुका अलावा हिजोआज रङमा पनि धेरै मिसावट हुने गरेको छ । उज्यालो रङको नाममा हानिकारक केमिकलले भरिएका रङहरू बजारमा अव्यवस्थित रूपमा बेच्ने मात्र होइन मानिसहरूले जानीजानी प्रयोग गरेर आफूलाई र अरूलाई पनि हानि पुर्याइरहेका छन् ।

यी रसायनयुक्त रङका कारण आँखा, नाक, छाला र स्वास्थ्यमा धेरै किसिमको क्षति हुनसक्छ । यसबाट बच्ने सरल उपाय भनेको घरमै प्राकृतिक र अर्गानिक रङ बनाएर यस पर्वको आनन्द लिनु हो ।

–होलीको दिन गल्तिवश मुखमा रङ पर्यो भने तुरुन्तै मुख धुने प्रयास गर्नुहोस् ।

– रङ हटाउन कुनै पनि औषधि वा हर्बल घरेलु उपचारको सहारा नगर्नुहोस् । यसले समस्या झन् झन् बिग्रन सक्छ ।

–जलन, सुख्खापन र दागको मामलामा डाक्टरसँग परामर्श वा तपाईं तुरुन्त राहतको लागि एलोवेरा जेल लागू गर्न सक्नुहुन्छ ।

आँखामा रङ आउँदा तपाईंलाई चिलाउने र जलन हुन सक्छ । यसबाट बच्नका लागि रङहरू सफा गरिरहनुहोस् र आँखामा बारम्बार पानी हाल्नुहोस् ।

यो पनि…
होली भन्नेबित्तिकै के सम्झिन्छन् कलाकार ?
खुसी साटासाट गरी मनाइँदै होली



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested