English

विश्वकप लिग–२ मा नेपालद्वारा पीएनजी २ विकेटले पराजित



विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको छ । युएईमा जारी खेलमा पपुपा न्युगिनीले दिएको २०५ रनको लक्ष्य नेपालले ४९.२ ओभरमा पुरा गरेको हो ।

खेलमा रोहित पौडेल र आरिफ शेखले अर्धशतक प्रहार गरेसँगै नेपाललाई जित निकाल्न सहज भएको हो । यसैगरी करण केसीले आक्रामक ब्याटिङ गर्दै २५ बलमा २ छक्का र एक चौकासहित २९ रतको महत्वपूर्ण योगदान दिए ।

पीएनजीले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ४ रन जोडेको थियो । नेपालका सोमपाल कामीले ३ तथा सन्दीप लामिछाने, आरिफ र ज्ञानेन्द्र मल्लले एक–एक विकेट लिए ।

विश्वकप लिग–२ मा नेपालले ९ खेलबाट १० अंक जोडेको छ । नेपालले दोस्रो खेलमा शुक्रबार यूएईसँग प्रतिस्पर्धा गर्ने छ ।

यो पनि…
सुमनले यसकारण छाडे नेपाल पुलिस क्लब
भलिबलप्रेमी परिवार : कोही राष्ट्रिय रेफ्री, कोही राष्ट्रिय टिममा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

Latest










Popular
Suggested