English

रूसले मद्दत मागेको छैन : चीन



रूसले युक्रेनमाथि जारी आफ्नो आक्रमणका लागि बेइजिङसँग सैन्य सहयोग उपलब्ध गराउन माग गरेको भन्ने अमेरिकी अधिकारीहरूको भनाइ ‘मिथ्या सूचना’ भएको चीनले बताएको छ ।

नाम उल्लेख नगरेका अधिकारीहरूले विभिन्न अमेरिकी सञ्चारमाध्यमहरूलाई रूसले चीनसँग युक्रेनमा जारी आक्रमणका लागि सहयोग उपलब्ध गराउन अनुरोध गरेको बताएका थिए ।

त्यसप्रति प्रतिक्रिया जनाउँदै अमेरिकाले मस्कोलाई समर्थन जनाए बेइजिङले ‘कठोर परिणाम’ सामना गर्नुपर्ने चेतावनी दिएको थियो । तर बेइजिङमा पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले उक्त लडाइँमा चीनको भूमिकाबारे वासिङ्टनले ‘गलत नियत राखेर’ भ्रम फैलाइरहेको आरोप लगाए ।

बीबीसीका अनुसार उनले चीनले शान्ति र संवादका लागि अनुरोध गर्दै रचनात्मक भूमिका खेलिरहेकोमा जोड दिएका छन् ।

यो पनि…
रुसले चीनसँग सैन्य सहयोग माग्यो : अमेरिका



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested