English

प्रियंका कार्कीले देखाइन् बेबी बम्प



अभिनेत्री प्रियंका कार्कीले आफ्नो बेबी बम्पलाई सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै आफु गर्भवती भएको जानकारी दिएकी छिन् ।

श्रीमान् आयुष्मान् देशराज श्रेष्ठको छातीमा अडेस लागेर खिचेको तस्बिरलाई कार्कीले आफ्नो सामाजिक संजलवाट सार्वजनिक गरेकी हुन् ।

‘यु क्यान स्टप आस्किङ नाउ, एस वि आर प्रिगनेन्ट’ स्ट्याटस लेखेर ब्ल्याक एन्ड ह्वाईट फोटो पोस्ट गरेकी हुन् । कार्कीले फोटो सहित गरेको यो पोस्टमा हजारौँ कमेन्टहरू आएका छन् ।

नेपाली सेलिब्रेटीहरुमा पछिल्लो पटक आफ्नो बेबी बम्प देखाएर तस्विर सार्वजनिक गर्ने चलन फेसनकै रूपमा विकास भएको छ ।

प्रियंका कार्कीले सन् २०२० मा अभिनेता आयुष्मान् देशराज श्रेष्ठसँग दोस्रो विवाह गरेकी हुन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested