English

रूसमाथि थप प्रतिबन्ध लगाउन जेलेन्स्कीको आह्वान



युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसमाथि थप प्रतिबन्ध लगाउन आह्वान गरेका छन् । यो उनको पछिल्लो भनाइ हो । उनले ‘रूसले युक्रेनविरुद्धको योजना नत्यागेको’ हुनाले ‘हामीलाई रूसविरुद्ध नयाँ प्रतिबन्धहरू चाहिन्छ,’ भनेका छन् ।

बीबीसीका अनुसार जेलेन्स्कीले ‘रूसी निर्यातहरू बहिष्कार गर्न, विशेषगरी रूसको तेल र तेलयुक्त उत्पादनहरूमा रोक लगाउन’ आह्वान गरेका हुन् । उनले आफ्ना कडा योजनाहरूलाई ‘प्रतिबन्ध वा केवल नैतिकता’ भन्न सकिने बताए ।

यो पनि…
युक्रेनको बाछिटा नेपाली बजारमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested