English

आरआरआरले जित्यो बाहुबलीलाई



साउथ इण्डियन फिल्म डाइरेक्टर एसएस राजामौलीको अपकमिङ फिल्म आरआरआरको नर्थ इण्डियन राइट्स रेकर्ड मूल्यमा बिक्री भएको छ ।

मिडिया रिपोर्ट्सका अनुसार राजामौलीको यस फिल्मको नर्थ इण्डियन थिएट्रिकल राइट्स पेन इण्डियाले १४० कररोडमा किनेको हो । यो डीलसँगै आरआरआरको टोटल प्री रिलिज बिजनेश (फिल्म रिलीज हुनुभन्दा पहिलाको बिजनेस) अब करिव ९०० करोड भारतीय रुपैयाँ भएको छ ।

आरआरआर प्री रिलीज बिजनेसको मामिलामा बाहुबलीलाई पछि पार्दै टपमा आएको छ । राजामौलीले नै बाहुबली रिलीज भन्दा पहिला ५०० करोडको अल टाइम रेकर्ड बिजनेस गरेका थिए ।

संसारभरमा आरआरआरको थियेट्रिकल राइट्स टोटल ५७० कोडमा बिक्री भएको छ । त्यस्तै फिल्मको सबै भाषाको थिएट्रिकल, इलेक्ट्रोनिक, स्याटेलाइट र डिजिटल राइट्स टोटल ८९० करोड रुपैयाँमा किनिएको छ । यो फिल्म १३ अक्टोबरमा रिलीज हुनेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested