English

युक्रेनी राष्ट्रपतिले किन सम्बोधन गर्दैछन् अमेरिकी सिनेटलाई ?



युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज अमेरिकी सिनेटलाई सम्बोधन गर्ने भएका छन् । जेलेन्स्कीले जुममार्फत अमेरिकी सिनेटरहरूसँग रूसी संकटबारे छलफल गर्ने भएका छन् ।

युक्रेनमा युद्ध चर्किरहेका बेला केही अमेरिकी सांसदहरूले राष्ट्रपति जो बाइडेनलाई रूसविरुद्ध कडा कदम चाल्न अनुरोध गर्दै आएका छन् । रूसी तेलको आयातमा प्रतिबन्ध लगाउन उनलीहरूले राष्ट्रपतिसँग अनुरोध गर्दै आएका थिए ।

रूसी तेल आयातमा प्रतिबन्ध लगाउने सम्भावित अमेरिकी कदमले तेलको मूल्य अझ बढी बढ्न सक्ने र मुद्रास्फीतिले थिचिएका अमेरिकी उपभोक्ताहरूलाई अझै असर गर्ने ह्वाइट हाउसको विश्लेषण छ ।

यसैबीच रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले रूसी राष्ट्रपतिको हत्या गर्न रूसभित्रकै कसैलाई आह्वान गरेका छन् ।

यो पनि
रूसी हमलाबारे जर्मनीले के भन्यो ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ स्थापना भएको १९ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

Latest










Popular
Suggested