English

वायु प्रदूषणको असरः हृदयघातदेखि ब्लड क्यान्सरसम्म



डा. राजु पंगेनी, छाती रोग विशेषज्ञ, ह्याम्स अस्पताल

विगत केही दिन यता काठमाडौं उपत्यकालगायत देशका अधिकांश भू–भागमा वायु प्रदूषणको मात्रा उच्च रहेको छ । यसले मानव शरीरमा तत्काल मात्रै होइन, दीर्घकालसम्म असर पार्छ । वायु प्रदूषण उच्च भएको बेलामा तत्काल देखिन सक्ने समस्यामा रुघाखोकी लाग्ने, ज्वरो आउने, नाक बन्द हुने, खोकी लाग्ने, घाँटी खसखस हुने, आँखा बिझाउने, आँखा पोल्ने, निमोनिया हुने, अक्सिजनको मात्रा घट्ने लगायतका समस्या आउन सक्छन् ।

यस्तै, दम तथा एलर्जीसम्बन्धि दीर्घरोग भएका मानिसहरूमा अकस्मात दम बढ्ने, एलर्जी हुने जस्ता समस्या देखिन सक्छ । कतिपय बिरामीलाई यस्तो अवस्थामा अस्पताल नै भर्ना गर्नुपर्ने अवस्था आउँछ ।

वातावरणीय प्रदूषणले गर्भवती महिला र गर्भमा रहेको शिशुलाई समेत असर गर्छ । जसले गर्दा कम तौलका बच्चा जन्मिने र बच्चामा श्वासप्रश्वास सम्बन्धि समस्या देखिने, कोखा हान्ने, भविष्यमा दम रोग निस्कने र हर्मोनमा गडबडी हुने जस्ता समस्या हुनसक्छ ।

वायु प्रदूषणको मात्रा उच्च विन्दुमा पुगेको अवस्थामा वायुमण्डलमा आँखाले देख्न नसकिने धुलोका कण र हानिकारक ग्याँस (नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड) सतहमै रहेका हुन्छन् । ती धुलोका कण र ग्याँस फोक्सोको भित्री भागसम्म गएर टाँसिन्छ । कहिलेकाहीँ ती धुलोका कणहरू रक्तनलीमा प्रवेश गर्छ । रक्तसञ्चार प्रणालीमा हानिकारक ग्याँस तथा धुलोका कणहरू मिसिएपछि त्यसले शरीरका विभिन्न अंगमा असर पार्न थाल्छ । यस्तो अवस्थामा हृदयघात, रक्त क्यान्सर, मृगौलामा समस्या, स्ट्रोक, बिर्सने रोग (डिमेन्सिया) हुने सम्भावना २० प्रतिशतले बढी हुन्छ ।

यस्तै, वातावरणीय प्रदूषणले गर्भवती महिला र गर्भमा रहेको शिशुलाई समेत असर गर्छ । जसले गर्दा कम तौलका बच्चा जन्मिने र बच्चामा श्वासप्रश्वास सम्बन्धि समस्या देखिने, कोखा हान्ने, भविष्यमा दम रोग निस्कने र हर्मोनमा गडबडी हुने जस्ता समस्या हुनसक्छ ।

केही हप्ता यता बढ्दै गएको वायु प्रदूषणले दम तथा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका छन् । मैले ओपीडीमा हेर्दै आएका बिरामीमध्ये आधाभन्दा बढी बिरामी यही वायु प्रदूषणका कारण निम्तिएको दम तथा श्वासप्रश्वास सम्बन्धि नै बिरामी आएका छन् ।

यतिमात्र होइन, बढी प्रदूषण हुने मूलुकमा बस्ने नागरिकलाई उच्च रक्तचाप र मधुमेह हुने खतरा धेरै हुन्छ । त्यसैले यस्ताखाले प्रदुषणले फोक्सो अर्थात् श्वासप्रश्वाससँग सम्बन्धित असरमात्र नभएर शरीरका विभिन्न अंगमा समेत समस्या निम्त्याउन सक्छ ।

श्वासप्रश्वासका बिरामी ह्वात्तै बढे

कोभिडको समयमा लकडाउन हुँदा वातावरण स्वच्छ थियो । त्यतिबेला दम तथा श्वाप्रश्वास सम्बन्धि बिरामीहरू कमै अस्पताल आउँथे । तर, केही हप्ता यता बढ्दै गएको वायु प्रदूषणले दम तथा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका छन् । मैले ओपीडीमा हेर्दै आएका बिरामीमध्ये आधाभन्दा बढी बिरामी यही वायु प्रदूषणका कारण निम्तिएको दम तथा श्वासप्रश्वास सम्बन्धि नै बिरामी आएका छन् । यस्तै, अस्पतालमा भर्ना भएकामध्ये दुई तिहाई जति बिरामी श्वासप्रश्वाससँग सम्बन्धित छन् । वायु प्रदूषणले गर्दा स्वस्थ मानिसहरू पनि एलर्जी भएर अस्पताल आइरहेका छन् ।

कुनै–कुनै अनुसन्धानले वायु प्रदूषण उच्च भएको बेलामा कोभिड–१९ का भाइरस पार्टिकलहरू मसिना धुलो कणहरूमा टाँसिएर टाढा–टाढासम्म फैलिन सक्छ भनेर देखाएको छ ।

कोरोनाको जोखिम

कुनै–कुनै अनुसन्धानले वायु प्रदूषण उच्च भएको बेलामा कोभिड–१९ का भाइरस पार्टिकलहरू मसिना धुलो कणहरूमा टाँसिएर टाढा–टाढासम्म फैलिन सक्छ भनेर देखाएको छ । त्यसैले संक्रमणको दर पनि बढ्ने र कसैलाई कोभिड संकमण भयो भने वायु प्रदूषणको बेलामा श्वासप्रश्वास सम्बन्धि समस्या र अन्य समस्या पनि बढ्ने खतरा रहन्छ ।

वायु प्रदूषणको मात्रा उच्चतम रहेकाले यतिबेला विशेषगरी बिहानको समयमा घरबाहिर व्यायाम गर्ने, हिँडडुल गर्नु हुँदैन । किनभने हिँड्डुल गर्दा होस् या व्यायाम गर्दा गहिरो श्वास फेरिन्छ । यसरी गहिरो श्वास फेर्दा हानिकारक ग्यास तथा मिहिन धुलोका कणहरू फोक्सोको भित्री तहमा गएर टाँसिन्छ ।

वायु प्रदूषणका बेला सुरक्षित रहने उपाय

वायु प्रदूषणका बेला सुरक्षित रहने विभिन्न उपाय गर्न सकिन्छ ।

बिहानको समयमा व्यायाम, हिँड्डुल नगर्ने

वायु प्रदूषणको मात्रा उच्चतम रहेकाले यतिबेला विशेषगरी बिहानको समयमा घरबाहिर व्यायाम गर्ने, हिँडडुल गर्नु हुँदैन । किनभने हिँड्डुल गर्दा होस् या व्यायाम गर्दा गहिरो श्वास फेरिन्छ । यसरी गहिरो श्वास फेर्दा हानिकारक ग्यास तथा मिहिन धुलोका कणहरू फोक्सोको भित्री तहमा गएर टाँसिन्छ । यसले स्वस्थ फोक्सो भएकालाई पनि असर गर्छ र फोक्सोमा पहिले नै समस्या भएकाहरूलाई त छिटो आक्रमण गर्छ । त्यसैले, वातावरण अनुकुल नहुन्जेल घरभित्रै व्यायाम गर्ने ।

मास्कको अनिवार्य प्रयोग गर्ने

वातावरण प्रदूषण भएको समयमा सकेसम्म घरबाहिर ननिस्कने । यदि निस्कनै परेको अवस्थामा गुणस्तरीय मास्कको प्रयोग गर्नुपर्छ । मिहिन धुलो र ग्यासलाई साधारण मास्कले छेक्दैन । त्यसैले, एन ९५ एन्टि पोलुसन मास्क लगाउनुपर्छ ।

वायु प्रदूषणको मात्रा बढेको समयमा घरभित्र हुने धुवाँले पनि निकै असर गर्छ । त्यसैले, हामीले घरमा बाल्ने दाउरा र अगरबत्तिबाट निस्कने धुवाँबाट पनि टाढा बस्नुपर्छ ।

नियमित औषधिको प्रयोग गर्ने

यदि कसैलाई दीर्घकालीन श्वासप्रश्वास सम्बन्धि समस्या छ भने त्यस्ता मान्छेले नियमित औषधिको सेवन गर्नुपर्छ । दम रोगले आक्रमण गर्न सुरु गर्यो भने खकार पहेँलो हुँदै आउने, श्वास फेर्न गाह्रो हुने, अक्सिजनको मात्रा घट्दै जाने, घ्यारघ्यार हुने जस्ता लक्षण देखिन सक्छ । यस्तो अवस्थामा सकेसम्म छिटो नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्छ ।

धुवाँबाट टाढा रहने

वायु प्रदूषणको मात्रा बढेको समयमा घरभित्र हुने धुवाँले पनि निकै असर गर्छ । त्यसैले, हामीले घरमा बाल्ने दाउरा र अगरबत्तिबाट निस्कने धुवाँबाट पनि टाढा बस्नुपर्छ ।
माथिका यी कुराहरू गर्न सकियो भने तत्काल यसबाट बच्न सक्छौं । तर, दीर्घकालीन असरबाट बच्नका लागि त नीतिगत रूपमै उपाय खोज्नुपर्छ ।



...
list of canadian pharmacies online

online drugs

...
online discount pharmacy

mail order drugs without a prescription

...
hghjfjdoss_faEi

Discover the amazing features of [url=https://hghjfjdossa.netlify.app]hghjfjdossa[/url] and elevate your experience today. Lately, the interest in hghjfjdossa has surged in various disciplines.

...
vavada

Vavada to znane kasyno online, które działa również w Polsce. Strona przyciąga graczy szeroką ofertą gier, przejrzystymi warunkami i obsługą w PLN (zł). Bonus powitalny oraz intuicyjna obsługa sprawiają, że platforma zdobyła popularność wśród polskich użytkowników.

...
Гей порно Slottica

Slottica Casino to propozycja dla graczy szukających nowoczesnej platformy do gry online i wygodnego dostępu do szerokiej oferty rozrywki. Serwis wyróżnia się intuicyjnym interfejsem, sprawną obsługą płatności oraz atrakcyjnym wyborem gier dopasowanych do różnych preferencji. Na szczególną uwagę zasługują wysokie standardy bezpieczeństwa, w tym szyfrowanie danych i rozwiązania chroniące prywatność użytkowników na każdym etapie korzystania z platformy. Dzięki temu gracze mogą skupić się na zabawie, mając pewność, że ich dane osobowe i finansowe są odpowiednio zabezpieczone. To jeden z ciekawszych wyborów dla osób zastanawiających się, gdzie grać online w bezpieczny i komfortowy sposób.

...
https___ja_eyMr

Sprawdz poradnik [url=https://jaka-kamera-do-drona-fpv.neocities.org/]jaka kamera fpv na poczatek[/url], jesli szukasz najlepszych wskazowek przy wyborze kamery FPV na start. Zgodnosc kamery z ukladem montazowym i systemem zasilania drona jest kluczowa.

...
good online mexican pharmacy

canada pharmacies online prescriptions

...
maxispin_a_qqKr

Discover the thrill of real-money live casino action at [url=https://maxispin-au.com/]maxispin-au.com[/url], where you can enjoy live dealers, top software providers, and exclusive promotions. Many new features and optimizations are driven by active community engagement.

...
maxispin_u_fxkn

For those seeking an exceptional online gaming experience, [maxispin.us.com](https://maxispin.us.com/) stands out as a premier destination. At Maxispin Casino, players can enjoy a vast array of pokies, table games, and other thrilling options, all accessible in both demo and real-money modes. The casino offers attractive bonuses, including free spins and a generous welcome offer, along with cashback promotions and engaging tournaments. To ensure a seamless experience, Maxispin provides various payment methods, efficient withdrawal processes, and reliable customer support through live chat. Security is a top priority, with robust safety measures and a strong focus on responsible gambling tools. Players can easily navigate the site, with detailed guides on account creation, verification, and payment methods. Whether you're interested in high RTP slots, hold and win pokies, or the latest slot releases, Maxispin Casino delivers a user-friendly and secure platform. Explore their terms and conditions, read reviews, and discover why many consider Maxispin a legitimate and trustworthy choice in Australia. Focused on efficiency, MaxiSpin.us.com enables users to swiftly generate premium articles, blog posts, and marketing content. **Features of MaxiSpin.us.com** The platform also provides a strong spin-text generator, letting users easily produce distinct versions of their content. **Benefits of Using MaxiSpin.us.com** The platform is both cost-effective and efficient, offering premium content at a fraction of the cost of conventional methods.

...
canadapharmacyonline com

cheap online pharmacy

...
24 hour pharmacy

best online drugstore

...
list of approved canadian pharmacies

prescription drugs online without

...
online pharmacy store

no perscription pharmacy

...
us online pharmacy

legitimate canadian online pharmacy https://canadianpharmacystar.com/ [url=https://canadianpharmacystar.com/]medication online[/url]

...
cheap prescriptions

pharmacy in canada

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested