English

बाराक ओबामा १० महान् भनाइहरू



अमेरिकाका भूतपूर्व राष्ट्रपति बाराक हुसेन ओबामा प्रसिद्ध राजनीतिज्ञ हुन् । उनी अमेरिकाका प्रथम अश्वेत राष्ट्रपति बनेका थिए । उनका भनाइहरू प्रेरणादायी छन् ।

१. जीवनका कुनै पनि मूल्यवान् चिज प्राप्त गर्न सजिलो छैन ।

२. हामी भविष्यदेखि डराउने होइन, भविष्यलाई आकार दिने बन्नुपर्छ ।

३. प्रगतिको बाटो कहिल्यै पनि सिधा र सजिलो हुँदैन ।

जब कठिन समय आउँछ, तब हामी हार मान्दैनौँ, बरु माथि उठ्छौँ ।

४. निन्दनीय शब्दहरू वा भाषणको विरुद्धमा दमन होइन, भाषण नै प्रयोग गर्नुपर्छ ।

५. खेलाडीहरू परिवर्तन गरेर मात्र पर्याप्त छैन, हामीले पुरै खेल परिवर्तन गर्नुपर्छ ।

६. भाग्य आफैले लेख्ने हो, अरू कसैले लेखिदिएको हुँदैन ।

७. निराशाबाट बच्ने उपाय भनेको उठ्नु र केही गर्नु हो ।

८. प्रश्न सोध्न नडराऊ र आवश्यकता पर्दा सहयोग माग्न पनि नडराऊ ।

९. परिवर्तन सजिलो पनि छैन र असम्भव पनि ।

१०. जब कठिन समय आउँछ, तब हामी हार मान्दैनौँ, बरु माथि उठ्छौँ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested