English

६३९ जनामा संक्रमित थपिँदा १६०० जना निको



नेपालमा थप ६ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ६ सय जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९ हजार ७ सय ५६ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेका छन् । यसैगरी, पछिल्लो २४ घन्टामा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११हजार ९ सय ५ पुगेको छ ।

नेपालमा हाल १८ हजार २ सय ५१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमा १८ हजार २ सय ५१ जना संक्रमित होम आइसोलेसन र ७ सय ५७ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो पनि…
७४७ जनामा संक्रमित थपिँदा २,३१९ जना निको

६८० जनामा संक्रमित थपिँदा १८३५ जना निको



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested