English

युक्रेन संकट प्रभावः ह्वात्तै घट्यो सुनको मूल्य



रुसले युक्रेनको सिमाबाट सेना फर्काउने घोषणा गरेपछि सुनको मूल्य १६०० ले घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार १०० रुपियाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार ६०० रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो मंगलबार छापावाल सुनको मूल्य ९६ हजार ७०० रुपियाँ थियो । यस्तै, महासंघले हिजो तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपियाँ कायम रहेको जानकारी दिएको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपियाँले घटेको छ । हिजो मंगलबार तोलामा १३ सय २० रुपियाँमा कारोबार भएको चाँदी आज १२ सय ८५ रुपियाँ कायम छ ।

यो पनि…
सुनचाँदीको मूल्य कति ?
आजको विनिमय दर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested