English

एमसीसीबारे देउवा र प्रचण्डद्वारा लिखित ६ बुँदे गोप्य पत्रकाे खुलासा, के छ पत्रमा ?



प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ताघटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) मुख्यालयलाई पत्र लेखेर संघीय संसदबाट पारित गराउने लिखित प्रतिबद्धताको खुलासा भएको छ ।

अमेरिकन सहयोग एमसीसीका बारेमा स्वयं माओवादी अध्यक्ष प्रचण्डले कुनै पत्र नलेखेको सार्वजनिक प्रस्टोक्ति दिइरहेको बेला पार्टी कार्यकर्तालाई एमसीसीका बारेमा बुझाउनेदेखि गठबन्धन आबद्ध दलले संयुक्त पत्रकार सम्मेलन गरेर प्रस्टाउनेसम्मका बुँदा उल्लेख गरेर प्रतिबद्धता पत्र पठाएको खुलासा भएको हो ।

‘हाम्रा पार्टीका सदस्यहरूलाई राम्रोसँग बुझाउन एएमसीसीबाट प्राप्त प्रष्टीकरणलाई सत्ता गठबन्धनका सम्पूर्ण साझेदारसँग छलफल गर्ने’ उल्लेख छ ।

तर, पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्डले यसअघि पटक–पटक एमसीसीलाई पत्र नै नलेखेको जिकिरसमेत झुटो भएको प्रमाणित भएको छ । गत १३ असोजमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले पठाएको पत्रमा ‘हाम्रा पार्टीका सदस्यहरूलाई राम्रोसँग बुझाउन एएमसीसीबाट प्राप्त प्रष्टीकरणलाई सत्ता गठबन्धनका सम्पूर्ण साझेदारसँग छलफल गर्ने’ उल्लेख छ ।

यसैगरी, प्रधानमन्त्री तथा नेपाली कांग्रेसको सभापतिको हैसियतमा देउवा र माओवादी अध्यक्ष प्रचण्डले पठाएको पत्रमा ‘एमसीसी अनुमोदनमा सरकारको सकरात्मक धारणा देखाउन गठबन्धन सरकारले नेताहरूले संयुक्त पत्रकार सम्मेलन गर्ने’ समेत उल्लेख छ । तर, गठबन्धन अन्य घटक माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चासँग यस विषयमा छलफल गरेर पत्र पठाएको हो वा होइन, त्यो भने खुलाइएको छैन ।

एमसीसीलाई पारित गराउनका लागि चार पाँच महिना आवाश्यक रहेको भन्दै देउवा र प्रचण्डले संसदबाट सम्झौता पारित गराउनका लागि सभामुख अग्निप्रसाद सापकोटालाई अविलम्ब आग्रह गर्ने प्रतिबद्धतासमेत उल्लेख गरेर १३ असोजमा उक्त पत्र पठाइएको उल्लेख छ ।

एमसीसीलाई पारित गराउनका लागि चार पाँच महिना आवाश्यक रहेको भन्दै देउवा र प्रचण्डले संसदबाट सम्झौता पारित गराउनका लागि सभामुख अग्निप्रसाद सापकोटालाई अविलम्ब आग्रह गर्ने प्रतिबद्धतासमेत उल्लेख गरेर १३ असोजमा उक्त पत्र पठाइएको उल्लेख छ ।

देउवा र प्रचण्डले संयुक्तरूपमा पठाएको पत्रको अशंको केही भावुनावाद यस्तो छ :

‘हामी नेपाली कांग्रेसका सभापति तथा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्तरूपमा एमसीसी सम्झौता पारित गर्न थप समय उपलब्ध गराउन एमसीसी बोर्डलाई आग्रह गर्दछौं ।

एमसीसीकी बोर्ड उपाध्यक्ष फातिमा सुमारको हालैको नेपाल भ्रमणका क्रममा हामीले एमसीसीबारे विस्तृतरूपमा छलफल गरेका छौँ र संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता जनाएका छौं ।

एमसीसीकी बोर्ड उपाध्यक्ष फातिमा सुमारको हालैको नेपाल भ्रमणका क्रममा हामीले एमसीसीबारे विस्तृतरूपमा छलफल गरेका छौँ र संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता जनाएका छौं । यसलाई अनुमोदन गर्नेतर्फ नवगठित गठबन्धन सरकारले सबै प्रयत्न गरिरहेको छ ।
नेपाल सरकार एएमसीसी अनुदानको पक्षमा रहेको र यसलाई नेपालको आर्थिक विकासमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको तपाईंलाई विश्वस्त पार्न चाहन्छौँ ।

प्रतिनिधिसभाबाट सम्झौता अनुमोदनका लागि आवश्यक बहुमत प्राप्तिको उद्देश्यसहित एमसीसीप्रति हाम्रो प्रतिबद्धता जनाउन आगामी चार पाँच महिनाभित्र निम्न कार्य गर्न हामी सहमत छौँ ।

१. हाम्रा पार्टीका सदस्यहरूलाई राम्रोसँग बुझाउन एमसीसीबाट प्राप्त प्रष्टीकरणलाई सत्ता गठबन्धनका सम्पूर्ण साझेदारसँग छलफल गर्ने ।

२. सम्झौता कार्यान्वयन, यसबारे गलत बुझाइ र आशंका हटाउन नेपाली जनतासँग सार्वजनिकरूपमा सञ्चार गर्न नेपाल सरकारको स्रोत साधनको उपयोग गर्ने ।

३. एमसीसी अनुमोदनमा सरकारको सकारात्मक धारणा देखाउन गठबन्धन सरकारले नेताहरूले संयुक्त पत्रकार सम्मेलन गर्ने ।

४. सरकारी सञ्चार माध्यमद्वारा सम्झौताबारे वास्तविक सूचना प्रदान गर्ने ।

५. सम्झौता चाँडो कार्यान्वयनका लागि प्राविधिक र सञ्चार गतिविधि पूरा गर्न एमसीसी नेपाललाई प्रोत्साहन गर्ने ।

६. एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न सभामुखलाई चाँडो टेबुल गर्न संयुक्तरूपमा आग्रह गर्ने ।

यो पनि…
एमसीसीले गठबन्धनमै संकट, नेताहरूको फरक–फरक बोली
एमसीसी मैले त राष्ट्रघाती देखेको छैन : देउवा



...
Elisha

Fat sex streamsRomeo julieta vintageVestal virgins and prostitutionEstroven breast cancerT a leoni boobsDick vitale ncaa tourneyBest ass in athen ohioMature kisses mpegs xnxx Arabian virginsVore hardcoreHot ass wearing dressesTransvestite boutique new yorkArmenian's fuckingFree full length male naked newsChinese teens amateur videos https://cnvideos.cc/ No cd crack vietcong fist alphaMature houston incallNude girl being shotBoobs are evertythingFirst lesbian sceneRecords of sex abuseBig tits latinasTricked teenie sexHayden paniterrie lesbianHuge monster blue dildo xnxx Daisy may porn starImogen bailey nudeChristian help pornUp the ass holeLindsay lohan nude new york magazine photosFemale wrestling orgasm bottle thongHardcrore sexTop dolls tgpPorn wars trilogy free trailerThe best shemalesOld women with grandson sexAsian leg pornAdult love line e1s2f2c6a2Brtiney spears nudesPa escorts advertisingNaked kamasutraVideo beach nudeConfronting your spouse's pornography problemLingerie home party planWaterslide bikini slipsImages on gay discrimination My web site: website

...
Katlyn

Coaching

...
Palma

Coaching

...
Carrie

psychologist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले आफ्नो जन्मदिन काठमाडौंको तारकेश्वर नगरपालिकास्थित अपाङ्ग सेवा केन्द्रमा

धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी

काठमाडौँ : अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो। तर,

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

Latest










Popular
Suggested