English

यस्तो छ आजको विनिमय दर



नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपियाँ आठ पैसा र बिक्री दर ११९ रुपियाँ ६८ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३३ रुपियाँ आठ पैसा र बिक्री दर १३३ रुपियाँ ७५ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपियाँ ११ पैसा र बिक्री दर १६० रुपियाँ ९२ पैसा छ ।

स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपियाँ ७४ पैसा र बिक्री दर १२८ रुपियाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपियाँ ९७ पैसा र बिक्री दर ८४ रुपियाँ ३९ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपियाँ ४७ पैसा रहेको छ भने बिक्री दर ९३ रुपियाँ ९४ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपियाँ ३१ पैसा र बिक्री दर १० रुपियाँ ३६ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपियाँ ७२ पैसा र बिक्री दर १८ रुपियाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपियाँ ७४ पैसा र बिक्री दर ३१ रुपियाँ ९० पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपियाँ ७१ पैसा र बिक्री दर ३२ रुपियाँ ८७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपियाँ ४५ पैसा छ भने बिक्री दर २८ रुपियाँ ५९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपियाँ ८५ पैसा र बिक्री दर नौ रुपियाँ ९० पैसा कायम भएको छ ।

यो पनि…
साताको पहिलो दिन घट्यो सुनको मूल्य
आज ह्वात्तै बढ्यो सुनको मूल्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested