English

गल्ली-गल्ली घुम्दै भिक्षा माग्थे श्रीकृष्ण !



१६ वर्षको उमेरमा कंसको बध गरेपछि कृष्णलाई मार्गदर्शक र सल्लाहकारको रूपमा लिन थालियो। त्यसपछि, एकदिन उनका गुरु गर्गाचार्यले उनलाई भने, ‘तिमी जुन कुराको लागि यहाँ आएका हौ, त्यसलाई पूरा गर्न तिमीले शिक्षा लिन जरूरी छ। तिमीसँग अन्य सबैकुरा छ, तथापि तिमीले केही निश्चित शिक्षण व्यवस्था र अनुशासन पालना गर्नुपर्नेछ। जाऊ, गुरु सन्दीपनीको शिष्य बन।’ अनि, कृष्णले त्यसै गरे।

जब कृष्णले ब्रह्मचर्यमा दीक्षा लिए, उनीसँगै आएका बलराम र अन्य केही राजकुमारहरूले खिस्याउँदै भने, ‘तिमी यति स्वच्छन्द र चञ्चल भएर जीवन बाँचेका छौ, के तिमी ब्रह्मचारी बन्न सक्छौ र?’ कृष्णले जवाफ दिए, ‘केही निश्चित परिस्थितिहरूमा मैले त्यही गरेँ, जे आवश्यक थियो। तर, म सदैव ब्रह्मचारी रहेको छु। अब तपाईंहरू देख्न सक्नुहुन्छ कि म यो शपथ लिनेछु अनि यसलाई पूर्ण रूपले पालना गर्नेछु।’

६ वर्षसम्म गुरु सन्दीपनीको मार्गदर्शन र आशीर्वाद प्राप्त गरी कृष्ण ब्रह्मचारीको रूपमा रहे। गुरु सन्दीपनीले उनलाई विभिन्न कलाहरू र अन्य विविध शिक्षाहरूमा निपुण बनाए। उनले सबै प्रकारका अस्त्र चलाउन सिके अनि चक्र प्रहारमा विशेष दक्षता हासिल गरे। उनी सुदर्शन चक्र चलाउनमा पोख्त थिए। यो धातुबाट बनेको चक्र हो, जसलाई सही तरिकाले प्रयोग गरिने हो भने घातक हतियारको रूपमा काम गर्दछ। कृष्णले फरकस्तरमा गएर यसको प्रयोग गरे।

उनको सुन्दरता देखेर मानिसहरू मन्त्रमुग्ध हुन्थे। जुन समर्पण, ध्यान र शिष्टतापूर्ण तरिकाले उनी गल्ली-गल्लीमा दिनभरिको लागि खाना जुटाउन हिँड्थे, त्यो देखेर मानिसहरू मोहित हुन्थे। उनले चाहेका भए जुनसुकै बेला सम्राट बन्न सक्थे, तर उनले आफ्नो जीवनको ६ वर्षसम्म गल्ली-गल्ली घुम्दै भिक्षा मागे।

त्यसबेला, अन्य ब्रह्मचारीहरूसरह कृष्णले बाटोमा भिक्षा माग्दै हिँडे। जब तपाईं भिक्षा माग्न जानुहुन्छ, तपाईंले आफ्नो खानेकुरा छान्न पाउनुहुन्न। तपाईंको भिक्षा-पात्रमा हालिएको खानेकुरा राम्रो होस् वा सडेको होस्, जस्तोसुकै भएपनि तपाईंले त्यसलाई श्रद्धापूर्वक एवं आभार व्यक्त गर्दै खानुपर्दछ।

ब्रह्मचारीले कहिल्यै पनि आफूले भिक्षा स्वरूप पाएको खानेकुरा प्रकृति वा स्वादको बारेमा सोच्नुहुँदैन। के खाने र के नखाने भन्नेबारे आफ्नो रुचि वा अरुचि व्यक्त गर्नुहुँदैन। जब तपाईं आफूलाई ब्रह्मचारी भन्नुहुन्छ, तपाईं दिव्यताको पथमा हुनुहुन्छ। भलै, खाना जरूरी भएपनि, तपाईंको पालन-पोषण भोजनमा मात्रै निर्भर रहँदैन।

अतः कृष्ण आदर्श ब्रह्मचारी बने। कृष्ण, जो सधैं मयूरको प्वाँख भएको मुकुट अनि रेशमी कपडामा सजिएर बस्दथे, उनी एकाएक मृगको छाला लगाउने, आफ्नो साधनामा पूर्णतया समर्पित बनेका थिए। त्यसअघि कसैले पनि यति तेजश्वी भिक्षु देखेका थिएनन्। उनको सुन्दरता देखेर मानिसहरू मन्त्रमुग्ध हुन्थे। जुन समर्पण, ध्यान र शिष्टतापूर्ण तरिकाले उनी गल्ली-गल्लीमा दिनभरिको लागि खाना जुटाउन हिँड्थे, त्यो देखेर मानिसहरू मोहित हुन्थे। उनले चाहेका भए जुनसुकै बेला सम्राट बन्न सक्थे, तर उनले आफ्नो जीवनको ६ वर्षसम्म गल्ली-गल्ली घुम्दै भिक्षा मागे। सदगुरुको प्रवचन



...
discount drugs online pharmacy

canadian pharmaceuticals online

...
prescriptions online

canadian online pharmacy reviews

...
discount prescription drug

safe canadian internet pharmacies

...
prescription prices

online prescription https://canpharmaplus.com/ best canadian online pharmacy

...
international pharmacies that ship to the usa

canadian pharma companies

...
best online canadian pharcharmy

best canadian online pharmacies

...
approved canadian pharmacies

best canadian mail order pharmacies https://canadianpharmacystar.com/ canada pharmacy

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested