कोरोना कहर : को हुन् विपन्नका सारथी ?
दुई वर्षअघि चीनको वुहान शहरबाट कोरोना भाइरस (कोभिड-१९) विश्वभर फैलियो। खोप बने पनि कोरोनाको आतंक भने उस्तै छ। कोरोनाका नयाँ-नयाँ भेरियन्ट देखिन थालेका छन्। कोरोनाको अन्त्य हुन्छ वा हुँदैन त्यो अनुसन्धानकै विषय बनिरहेको छ।
कोरोनाकै कारण विश्व अर्थतन्त्र खुम्चियो। आजको अवस्था पनि उस्तै छ। तर, कोरोनाका कारण मुलुकमा लकडाउन भयो। लकडाउनले दिनभरी काम गरेर साँझ-विहानको छाक टार्नेहरूलाई समस्यामा पार्यो।
उनीहरूका लागि सहयोगी संस्था र समाजसेवी नै अन्नदाता बने। नेता, कलाकारहरूसमेत सहभागि भएर उनीहरूलाई खाना खुवाए। सरकारले पनि तोकेर खाद्यान्न दिने गरेको थियो। सुरुआती चरणमा केही राम्रा काम भएका थिए।
सबैको मुख्य अभिभावक सरकारले नै हात झिकेपछि सहयोग गर्नेहरू पनि पछि हट्ने भैहाले। जुम्लास्थित कनकासुन्दरी गाउँपालिका-७ की ३५ वर्षीया नन्ददेवी कामीको दैनिकी बिथोलिएको छ। बिथोल्ने कोरोना भाइरस हो।
उनी विपन्न तथा एकल महिला हुन्। उनको साथमा तीन छोरी छन्। ज्यालामजदुरी गरेरै भए पनि आफू र परिवारको पेट पाल्दै आएकी थिइन्। सरकारले कोरोना नियन्त्रणका लागि घोषणा गरेको लकडाउन, बन्द, स्वास्थ्य सचेतना जस्ता प्रतिबन्धात्मक कार्यक्रमले उनी पहिला जसरी खुल्ला रूपमा काम गर्न नसक्ने भएकी छिन्।
अझ लकडाउनका बेला त परिवारको भोक कसरी टार्ने भन्ने चिन्ता हुने गरेको उनले बताइन्। नन्ददेवीलाई मात्रै होइन यो अवधिका विपन्न र ज्यालामजदुरी गरेर दैनिकी चलाउँदै आएका सबैलाई भोक कसरी मेटाउने भन्ने चिन्ताले ग्रसित पार्यो।
कनकासुन्दरी-२ मालिकाबोताकी जलु बिकले पनि यो बेला निकै सास्ती पाएको बताइन्। उनका अनुसार यो बेला आइएनएफ नेपाल नामक संस्थाले दिएको खाद्यन्नले भोट टारिएको हो। उनले थपिन्, ‘हामीलाई संकटका बेला खाद्यन्न लगायत सामग्री दिएर ठूलो गुन लगाएको छ।’
कोभिडले उत्पन्न संकट टार्न यस क्षेत्रमा सिबिएम नेपाल, आईएनएफ नेपाल र राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशलगायतले निकै राम्रो पहल गरेका थिए। उनीहरूले एकल महिला, गर्भवती, असहाय बालबालिका, आपांगता भएका व्यक्ति, विपन्न र दीर्घरोगीलाई प्रथामिकतामा राखेर राहत विरतरण गरेको आईएनएफ नेपालका कार्यक्रम संयोजक फालुराम चौधरीले बताए। उनले भने, ‘राहत तीन चरणमा वितरण गर्यौं। राहत दिनुपर्ने व्यक्तिलाई स्थानीय तहले पहिचान गरेको हो।’
अपांगता भएका व्यक्ति एकल महिला बढी प्रभावित
कोरोना महामारीले अपांगता भएका व्यक्ति र एकल महिला बढी प्रभावित बनाएको आईएनएफले जनाएको छ। आईएनएफ नेपाल जुम्लाले बिहीबार र शुक्रबार गरेको संयुक्त अनुगमनका क्रममा यस्तो पाइएको हो। आईएनएफ नेपाल जुम्लाले स्थानीय जनप्रतिनिधि, नेपाल पत्रकार महासंघ, अपांङ्गता पुनःस्थापना तथा विकास केन्द्रको उपस्थितिमा कोरोना प्रभावितहरूको अवस्थाको बारेमा संयुक्त अनुगमन गरेको हो।
सो क्रममा महामारीले अपाङ्गता भएका व्यक्ति र एकल महिला बढी प्रभावित भएका छन्। पाइएको आईएनएफ नेपाल जुम्लाका कार्यक्रम संयोजक फालुराम चौधरीले भने, ‘जुन समूहका व्यक्तिहरूलाई हामीले राहत दिएका थियौँ। सबैभन्दा बढी प्रभावित त्यही समूहमा भेटिए। कोरोना भाइरस कोभिड-१९ को मारमा जुम्ला जिल्लाका तीन हजार दुई सय ४८ जना अपांगता भएका व्यक्ति परेका छन्। उनीहरू कोरोना भाइरसको मार भोग्न बाध्य छन्।
कतिले पाए राहत ?
सिबिएम नेपालको सहयोगमा आईएनएफ नेपालले राष्ट्रिय अपांग महासंघ नेपालसँग साझेदारीले ६० केजी चामल, दाल १५ केजी, खाने तेल पाँच लिटर, नुन एक किलो, जिरा एक प्याकेट, चिनी चार किलो, खुर्सानी एक प्याकेट, बेसार एक प्याकेट र साबुन दुई वटा लगायत सामग्री वितरण गरेको थियो।
चन्दननाथ नगरपालिकाका १० वटै वडा र कनकासुन्दरी गरी दुई स्थानीय तहमा पाँच सय ४५ जनालाई राहत वितरण गरिएको थियो । अपांङ्गता भएका व्यक्तिलाई महामारीले झन सकस भएको भन्दै राहत दिएको आईएनएफ नेपाल जुम्ला समावेशी कोभिड-१९ तयारी तथा प्रतिकार्य योजनाका कार्यक्रम संयोजक फालुराम चौधरीले बताए। उनले भने, ‘तीन चरणमा एक करोड, ६ लाखको राहत वितरण गरिएको छ।’
अपांग पुनःस्थापना तथा विकास केन्द्र जुम्लाका उपाध्यक्ष कमला बुढाले कोरोना महामारीमा सिबिएमले राहत वितरण गरेर अलिकति भए पनि अपांङ्गता भएका व्यक्तिलाई राहत भएको बताइन्। उनले भनिन्, ‘अपांगता भएका व्यक्तिका बारेमा सबैभन्दा पहिला सरकारले ध्यान दिनु पर्ने हो। तर, दिएको छैन।’ उनले महामारीमा अपांगता भएका व्यक्तिका लागि अभिभावक बनेको भन्दै सिबिएम नेपाल, आईएनएफ नेपाल र राष्ट्रिय अपांग महासंघ नेपाललाई आभार ब्यक्त गरिन्।
कनका सुन्दरी गाउँपालिकाका कार्यवाहक अध्यक्ष शेरबहादुर रावतले अपांगता भएका व्यक्तिको जनजीवन अस्तव्यस्त भएको बताए। उनले भने, ‘यो राहतले अपांगता भएका व्यक्ति, विपन्नको लागि प्रशंसनीय काम गरेको छ। उनले थपे सरकारले गर्ने काम यस संस्थाले गरेको छ।’ उनले सहयोगी संस्थाहरूलाई स्थानीय सरकारको तर्फबाट आभार व्यक्त गरे।










Riley
Interactive pc sex gamesSex craving disorderSex with mum the ukBreast reconstruction with diffPorn ov guideFree painful gay anal videosAnnie and sexyNaruto having sex with hentaNude pictures bournemouthAdult med home xnxx Cleaning fabric vintageCutest asian baby facesGuam girls nudeIntimae lingerieDresses that scream fuck meGranny fucking reality pornFree pornhub secretaries doggie styleDemi delia lesbianAnger management teensPlastic hanging retail display strip https://cnvideos.cc/ Vintage matures in nylons videosFree sex trailors no credit cardWatch full teen titans episodesRo89 three teensDirect 2 u escortsWatch softcore movies online megavideoLargest vagina photos xnxx Hot park wiley fucking gayBlack pantyhoseGallery latex mini skirtDogs having sexsJapanese senior sexVerbal sexual harassmentFat ass escortsChica close up cum swallowing vidBreast chicken chiliBest adult clubs pennsylvaniaHer first orgy storyWhat is the sign for sexOnemodelplace member art nude schenectady nySummum bikiniGay rights movement biggest achevementsKate beckingsale bikiniBeauty queen sexHealth issues regarding anal sexNudes manHarmony escort in vaMature male contacts my web-site: homepage