विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्बिरले । तिनै तस्बिरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्बिरले बताउँछ । त्यसैले यस हप्ता तिनै सन्देश दिने तस्बिरलाई हामीले समेट्ने प्रयास गरेका छौँ ।
२१.पोर्टो आयोरा, गालापागोसस्थित टुप्पामा सामुद्रिक इगुआना ।२०.ग्यालापागोस पोर्टो आयोरास्थित माछा खादै चरा ।१९. अर्जेन्टिनास्थित समुद्रको तटबाट हेलिकप्टर हेर्दै बालिका ।१८. यमनमा साउदी नेतृत्वको गठबन्धन हवाई हमलाबाट क्षतिग्रस्त भवन ।१७. भारत, कश्मीरमा साइकल यात्रीलाई चेक गर्दै पुलिस ।१६. टर्कीको एजियन सहरमा प्रदर्शन गरिएको सबैभन्दा ठुलो ऊँट ।१५. कुवेत फायर फोर्सले बिहीबार अहमदी गभर्नरेटमा सम्भावित सङ्कटको लागि तयारी गर्न आपत्कालीन अभ्यास गर्दै ।१४. भारतको कोलकातामा सडकको छेउमा आगो ताप्दै । १३. भारत कश्मीरको श्री नगरको दक्षिण पश्चिम, बडगाममा कोभिड–१९ खोप अभियानमा हिड्दै स्वास्थ्यकर्मी र डाक्टर । १२. बास्ट्रोको जंगलमा लागेको आगोलाई नियन्त्रण गरिँदै । ११. पाकिस्तानको कराँचीमा कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि किटाननाशक स्प्रे गर्दै । १०. लमाको हेरराडुरा समुद्रमा माछा मार्दै र सूर्यास्तको दृश्य । ९.म्याग्दीको बेनी नगरपालिका वडा न. ४ बास्कुनामा फलेका सुन्तला गाडीमार्फत विक्रीका लागि बजार पठाउने तयारीमा । ८.कञ्चनपुरको महेन्द्रनगर बजारको सव्जीमण्डीमा बिहानीको चिसोमै तरकारी र सुकाइएको माछा (सुकुटी) बेच्नका लागि बसेका महिला । ७.म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका कृषक बगैँचामा टिपेको सुन्तला सङ्कलन गरेर बजार पठाउने तयारी गर्दै । ६.स्याङ्जा र गुल्मीको सङ्गम स्थल रिडीमा काली गण्डकी नदीमाथि बनाइएको बाँसको फड्के । ५.काठमाडौँमा आगो ताप्दै ।४. म्याग्दीको बेनी नगरपालिका–१ स्थित विक्रीका लागि डोको, डालाको भारी बोकेर हिँडेका एक व्यापारी । ३. तनहुँको शुक्ल गण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा राखिएको शैय्या ।२.कैलालीमा शीत लहरको चिसो छल्न वनबाट दाउरा बनाउन मुढा ल्याउँदै ।१.भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ लुङ्गिनमा स्थानीय रामकुमार राईले घरमा परम्परागत डुढमा गरेको मौरी पालन ।
Joycelyn
House Cleaning Salt Lake City - House Cleaning Salt Lake City