English

आजको विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपियाँ ९१ पैसा र बिक्री दर ११९ रुपियाँ ५१ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपियाँ ९५ पैसा र बिक्री दर १३५ रुपियाँ ६३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपियाँ एक पैसा र बिक्री दर १६२ रुपियाँ ८३ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपियाँ ९१ पैसा र बिक्री दर १३० रुपियाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपियाँ र बिक्री दर ८६ रुपैयाँ ४३ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपियाँ २१ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ६९ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपियाँ ४० पैसा र बिक्री दर १० रुपियाँ ४५ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपियाँ ७४ पैसा र बिक्री दर १८ रुपियाँ ८४ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपियाँ ७० पैसा र बिक्री दर ३१ रुपियाँ ८६ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपियाँ ६६ पैसा र बिक्री दर ३२ रुपियाँ ८२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपियाँ ३९ पैसा छ भने बिक्री दर २८ रुपियाँ ५३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपियाँ ९९ पैसा र बिक्री दर १० रुपियाँ पाँच पैसा कायम भएको छ ।

यो पनि
पेट्रोल, डिजेल र मट्टीतेलको बढेको मूल्य कति ?
यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested