English

बढ्यो सुनको मुल्य



साताको दोस्रो कारोबार दिन अर्थात् सोमबार सुनको मूल्यमा एक सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाला सुनको मूल्य तोलामा एक सय रुपियाँले बढेर ९२ हजार ५०० रुपियाँ कायम भएको हो ।

आइतबार सुन प्रतितोला ९२ हजार ४०० रुपियाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा एक सय रुपैयाँले नै बढेर ९२ हजार रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा पाँच रुपियाँले वृद्धि भएर एक हजार २५० रुपियाँ कायम भएको महासंघले जनाएको छ ।

यो पनि
आजदेखि दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने २ रुपैयाँ दरको सिक्का बजारमा
सेयर बजारमा उछाल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested