English

एनएमएले सुरु गर्यो ‘लेट्स ब्राण्ड नेपाल’



नेप्लिज मार्केटिङ एसोसिएसन(एनएमए)ले ‘लेट्स ब्राण्ड नेपाल’ अभियान सुरु गरेको छ । आज (बिहिबार) काठमाडौंको सोल्टी होटलमा आयोजित एनएमएको उद्घाटन समारोहका बीच एनएमएले उक्त अभियान सुरु गरेको हो ।

अभियानले नेपालको राष्ट्रिय पहिचानलाई विश्वव्यापिकरण गर्ने लक्ष्य राखेको छ । नेपाली सेवा तथा वस्तुको प्रचारप्रसारमा हुँदै आएको परम्परागत परिपाटीलाई हटाउँदै मार्केटिङको अत्याधुनिक शैलीलाई अवलम्बन गर्ने यो अभियानको उद्धेश्य रहेको बताइएको छ । नेपालको मार्केटिङ शैलीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरुप पुर्याउन यो अभियानले सहयोगी भूमिका खेल्ने जनाइएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested