English

कांग्रेस महाधिवेशनको मतदान स्थल (फोटो फिचर)



नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि पुरानै विधिमार्फत मतदान हुँदैछ । ईलेक्ट्रोनिक विधिबाट मतदान गराउन निर्वाचन समितिले पार्टीको केन्द्रीय समितिमा प्रस्ताव पेस गरे पनि कांग्रेसका नेता र नेतृत्वमा आउन चाहने उमेद्‌वारहरू सहमति जुट्न नसकेपछि पेटिकाका लागि पानी ट्याङ्कीको प्रयोग गरिँदैछ। निर्वाचन समितिले अहिलेसम्म छुट्टाछुट्टै कलस्टरमा गरि २९ वटा मतपत्र तयार पारेको छ । पुरानै मतदान प्रणालीअनुसार मतदान गर्न एक जनालाई कम्तिमा आधा घण्टादेखि एक घण्टासम्म लाग्ने देखिन्छ ।



सम्बन्धित खबरहरु

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

Latest










Popular
Suggested