English

यी देशमा यस्ता छन् सेक्स सम्बन्धि अनौठा नियम



यौनका विषयमा विश्वका हरेक देशहरुको आ–आफ्नै मान्यता, धारणा, परम्परा तथा कानून छन् । कुनै देश यौनका विषयमा निकै खुला छन् भने कतिपय देशहरु कठोर छन् । तिनै अनौठा नियम भएका देशहरुको बारेमा यहाँ चर्चा गरिएको छ :

– कोलम्वियाको काली भन्ने ठाउँमा विवाह पश्चात आफ्नो आमाको अगाडि मात्र श्रीमतीसँग यौनसम्वन्ध राख्न पाइन्छ ।

– अमेरिकाको वेस्टर्न पेसिफिक ओसियनको केटाहरुको पूर्णकालिन काम नै गाउँमा घुमेर कुमारी केटीहरुको कुमारित्व भङ्ग गर्ने हुन्छ । किनभने त्यहाँ कुमारी केटीहरुको विवाह हुँदैन ।

– इन्डोनेशियामा यदि हस्तमैथुन गरिरहेको अवस्थामा भेटिएमा टाउको काटेर शरीरबाट छुट्याउने सजायको प्रावधान छ ।

– बहराइनमा चिकित्सकहरुले चेकअपको क्रममा प्रजनन अंग हेर्ने अधिकार त छ तर, उनीहरु महिलाको प्रजनन अंग सिधै हेर्न सक्दैनन् । त्यसका लागि ऐनाको माध्यमबाट प्रतिविम्वमा मात्र हेर्न सक्दछन् ।

– मिनियापोलसको अलेक्जेनिड्रा भन्ने ठाउँमा सार्डेन माछाको अगाडि महिला पुरुषलाई सेक्स गर्न बर्जित गरिएको छ ।

– मोन्टानाको बोजमेन भन्ने ठाउँमा सुर्यास्तपश्चात यौन क्रियाकलापमा बर्जित गरिएको छ ।

– नेबादा भन्ने ठाउँमा बिना कण्डमको सेक्सलाइ गैरकानुनी मानिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

Latest










Popular
Suggested