English

टिकटकमा भाइरल बन्दै खुमन र रमिलाको तीज गीत ‘नाइँ भन्न पाईंदैन’



गायक खुमन अधिकारी र गायिका रमिला न्यौपानेको ‘नाइँ भन्न पाईंदैन’ बोलको तीज गीत सार्वजनिक भएको छ । शनिबार खुमन अधिकारी युट्युब च्यानलमार्फत उक्त गीत बजारमा आएको हो । यो गीत यतिबेला सामाजिक सञ्जाल टिकटकमा भाइरल बनेको छ ।

गीतमा आशा बिसी, प्रेमा राना, रुपी सिन्जाली, गोबिन्द पराजुली र सागर बाजुरालीले कोरस गाएका छन् । गीतको शब्द नेत्र अर्यालले लेखेका हुन् भने अधिकारीले नै संगीत भरेका छन् । बिनोद बाजुरालीले संगीत संयोजन र खड्ग बाजुरालीले मिक्सिङ गरेका हुन् । गीतलाई राजेन्द्र बाजुराली, गोविन्द बाजुराली र दिपक संगम बिसीले रेकर्डिङ गरेका छन् ।

मालाश्री स्टुडियोमा रकेर्ड भएको गीतको भिडियोमा खुमन अधिकारी, रमिला न्यौपाने, बबिन ठकुरी, अर्जुन गौतम, धु्रव हिमाली, रिना थापा मगर, दिपासा बिसी, रुबिना अधिकारी लगायतको अभिनय रहेको छ । स्मृती तिमिल्सिना (गुरुआमा)ले भिडियोलाई निर्देशन गरेकी हुन् । दर्गा पौडेलले छायाँकन गरेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् ।

भिडियो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested